जेरुसेलम । कब्जा गरिएको वेस्ट बैंकमा अमेरिकी पत्रकार र युरोपेली कूटनीतिज्ञहरूलाई लक्षित गरी भएका हिंसात्मक घटनाको अनुसन्धानका क्रममा इजरायली प्रहरीले १० जना संदिग्धलाई पक्राउ गरेको छ । इजरायली प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा सप्ताहन्तमा भएका घटनाको अनुसन्धानका क्रममा पक्राउ गरिएको जनाएको छ। घटनामा द वाशिंगटन पोस्ट की फोटो पत्रकार हेइडी लेभिन र युरोपेली कूटनीतिज्ञहरूलाई लक्षित […]