दुगुनागढीमा पर्यटन प्रवद्र्धनका लागि ट्रेल रेस

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि दोस्रो लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेल रेस गरिएको छ । नेपाल तिब्बतबीच भएको युद्ध ऐतिहासिक स्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि ट्रेल रेसको आयोजना गरिएको हो ।दुगुनागढी नेपाल र तीब्बतबीच युद्ध हुँदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको गढी हो । यही गढीको प्रयोगबाट नेपालले तीब्बतसँग युद्ध […]

सम्बन्धित सामग्री

माउण्टेन ट्रेल रेस आयोजना

लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस २०७७ सम्पन्न भएको छ । महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा तैनाथ गोरख बक्स गण, विभिन्न सरकारी निकाय तथा संघ संस्थाहरुको सहकार्यमा ऐतिहासिक लिस्तीकोट रेस सम्पन्न भएको हो ।दुगुनागढीको पहिचान, पर्यटन प्रवद्र्धन र खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना भएको ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना […]