‘मञ्जुश्री ट्रेल रेस’ सम्पन्न

काठमाडौँ- नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको तेस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ रमेश लिम्बू र महिलातर्फ अनिता राईले उपाधि हात पारेका छन् । एक सय ७० किलोमिटर रेस लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा पार गर्दै उपाधि जित्न सफल भएका […]

सम्बन्धित सामग्री

अर्जुनले जिते मञ्जुश्री ट्रेल रेस

सोलुखुम्बुका अर्जुन कुलुङले आफ्नै रेकर्ड सुधार गर्दै शनिबार मञ्जुश्री ट्रेल रेसको चौथो संस्करणको उपाधि जितेका छन्।

आफ्नै रेकर्ड तोड्दै मञ्जुश्री ट्रेल रेसमा अर्जुन कुलुङ बने विजेता

खेल पर्यटनलाई प्रवर्द्धन गर्दै नेपालकै लामो ट्रेल रेस प्रतियोगिता मञ्जुश्री ट्रेल रेस अन्तर्गतको चौथो संस्करण सम्पन्न भएको छ । प्रतियोगिताका विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई विजेता बनेका छन् ।

चौथो मञ्जुश्री ट्रेल रेस : आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ बने विजेता

२४ चैत, काठमाडौं । अर्जुन कुलुङले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै चौथो मञ्जुश्री ट्रेल रेसको उपाधि शनिवार जितेका छन् । खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित भएको नेपालकै लामो ट्रेल रेस ‘मञ्जुश्री ट्रेल रेस’ को विभिन्न विधामध्ये …

मञ्जुश्री ट्रेल रेस आज पनि जारी

चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस आज पनि जारी छ। खेल शुक्रबारदेखि सुरु भएको थियो। विभिन्न चरणको रेस इचंगुनारायणस्थित सिंगल ट्रीबाट सुरु भएको हो ।

मञ्जुश्री ट्रेल रेस आज पनि जारी

चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस आज पनि जारी छ। खेल शुक्रबारदेखि सुरु भएको थियो। विभिन्न चरणको रेस इचंगुनारायणस्थित सिंगल ट्रीबाट सुरु भएको हो ।

तीन सय २४ धावक सहभागी मञ्जुश्री ट्रेल रेस सुरु

एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज बिहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’देखि दौड सुरु भएको हो । मञ्जुश्री ट्रेल रेसको आयोजना र ट्रेलमाण्डूको सहकार्यमा सञ्चालित यस दौडमा विभिन्न देशका धावकहरुले भाग लिएका छन् ।

चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस २३ चैतदेखि

७ चैत, काठमाडौं । चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस २३ देखि २५ चैतमा काठमाडौंमा हुने भएको छ । यो संस्करणका लागि १६ देशका २७० धावकले नाम दर्ता गराएका आयोजक मञ्जुश्री ट्रेल रेसले जानकारी दिएको छ । ५०० धावक सहभागी हुने अनुमान गरिएको रेसमा बाँकी नेपाली रहनेछन् । यस पटकको ट्रेल रेस काठमाडौंका चार विशेष चुचुराहरु […]

१७० किलोमिटर लामो ‘मञ्जुश्री ट्रेल रेस’ सुरू

१७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण सुरू भएको छ । शुक्रबार बिहान ६ बजे काठमाडौंको दहचोकस्थित कालु पाँडे डाँडाको फरेस्ट क्याम्पबाट दौड सुरू भएको हो। यति लामो ट्रेल रेस...