सेना दिवसमा माउन्टेन ट्रेल रेस हुने

सेना दिवस २०७८ को अवसरमा दोस्रो लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस सञ्चालन हुने भएको छ ।  नेपाल–तिब्बत लडाइँका बेला प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरेर दौड सञ्चालन गर्न थालिएको सेनाले जनाएको छ ।  फागुन २१ गते हुने सो दौड भोटेकोशी गाउँपालिका–३ को ड्राइपोर्टबाट नयाँ पुल हुँदै दुगुनागढीसम्म साढे २४ किलोमिटर हुनेछ ।    यस्तो छ दाैडसम्बन्धी विवरण १.    दौड संचालन मितिः २०७८/११/२१ गते शनिवार । २. ...

सम्बन्धित सामग्री

चीनमा सुनमायाले जितिन् गोल्डेन कोस्ट ट्रेल रेस उपाधि

१८ चैत, काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा कीर्तिमानी समयसहित ट्रेस रेसको उपाधि जितेकी छन् । उनले आइतबार भएको वेनलिङ गोल्डेन कोस्ट ट्रेल रेस अन्तर्गत ७० किमी रेसको दूरी ७ घण्टा ६ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । चीनमा हुने चुनौतीपूर्ण रेसमा सुनमायाले निकालेको समय रेसको कीर्तिमानी समय हो । […]

चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस २३ चैतदेखि

७ चैत, काठमाडौं । चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस २३ देखि २५ चैतमा काठमाडौंमा हुने भएको छ । यो संस्करणका लागि १६ देशका २७० धावकले नाम दर्ता गराएका आयोजक मञ्जुश्री ट्रेल रेसले जानकारी दिएको छ । ५०० धावक सहभागी हुने अनुमान गरिएको रेसमा बाँकी नेपाली रहनेछन् । यस पटकको ट्रेल रेस काठमाडौंका चार विशेष चुचुराहरु […]

चौथो मन्जुश्री ट्रेल रेस चैत २३ गते सुरू हुने

२७ फागुन, काठमाडौँ । नेपालकै लामो रेसको रुपमा रहेको मञ्जुश्री ट्रेल रेसको आयोजनामा हुने चौथो मन्जुश्री ट्रेल रेस’ आगामी चैत २३ गते सुरू हुने भएको छ । तीन दिन सम्म हुने यस रेस एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा समेत रहेको आयोजकले जनाएको छ । मन्जुश्री ट्रेल रेस अन्तर्गत १०० माइल र १०० किलोमिटर रेसकोको […]

‘मञ्जुश्री ट्रेल रेस’ सम्पन्न

काठमाडौँ- नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको तेस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ रमेश लिम्बू र महिलातर्फ अनिता राईले उपाधि हात पारेका छन् । एक सय ७० किलोमिटर रेस लिम्बूले ३२ घण्टा ५६ मिनेट १४ सेकेन्डमा र राईले ३६ घण्टा ४७ मिनेट १२ सेकेन्डमा पार गर्दै उपाधि जित्न सफल भएका […]

सिन्धुपाल्चोकमा अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगिता (तस्वीर)

काठमाडौं । आफ्नो गाउँ-ठाउँलाई चिनाउने उद्देश्यले सिन्धुपाल्चोकमा ट्रेल रेस प्रतियोगिता आयोजना गरिएको छ । सिन्धुपाल्चोक इन्टरनेसनल ट्रेल रेस संस्थाले आयोजना गरेको दौड प्रतियोगितामा १६ जना महिला र २९ जना पुरुष सहभागी भए । जसमा २३ जना विदेशी र ३७ जना नेपाली थिए । त्यसका लागि ६० किलोमिटर र २८ किलोमिटरको छुट्टाछुट्टै प्रतियोगिता गरिएको थियो । […]

पोखरामा आगामि शनिबार ५५ किमीको ट्रेल रेस

कोभिडले रोकिएको तीनवर्षपछि पोखरामा गोरेटो दौडको छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ आगामि शनिबार शुरु हुदैंछ। ५५ किलोमिटर दूरीको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन हुनेछ। ५५ किलोमिटरको गोरेटो दौ...

पोखरामा आगामि शनिबार ५५ किमीको ट्रेल रेस

कोभिडले रोकिएको तीनवर्षपछि पोखरामा गोरेटो दौडको छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ आगामि शनिबार शुरु हुदैंछ। ५५ किलोमिटर दूरीको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन हुनेछ। ५५ किलोमिटरको गोरेटो दौ...

दुगुनागढीमा पर्यटन प्रवद्र्धनका लागि ट्रेल रेस

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि दोस्रो लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेल रेस गरिएको छ । नेपाल तिब्बतबीच भएको युद्ध ऐतिहासिक स्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि ट्रेल रेसको आयोजना गरिएको हो ।दुगुनागढी नेपाल र तीब्बतबीच युद्ध हुँदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको गढी हो । यही गढीको प्रयोगबाट नेपालले तीब्बतसँग युद्ध […]

सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै

नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो । दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न ल

माउण्टेन ट्रेल रेस आयोजना

लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस २०७७ सम्पन्न भएको छ । महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा सिन्धुपाल्चोक जिल्लामा तैनाथ गोरख बक्स गण, विभिन्न सरकारी निकाय तथा संघ संस्थाहरुको सहकार्यमा ऐतिहासिक लिस्तीकोट रेस सम्पन्न भएको हो ।दुगुनागढीको पहिचान, पर्यटन प्रवद्र्धन र खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना भएको ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना […]