यसरी लिनुहोस् अमेरिकामा निशुल्क अध्यागमन कानूनी सहायता

अमेरिकामा तपाईले निशुल्क अध्यागमन कानूनी सहायता पनि प्राप्त गर्न सक्नुहुन्छ । यदि तपाईसँग रकमको अभाव छ भने कानूनी सहायता निशुल्क प्राप्त गर्न सकिन्छ । अमेरिकामा धेरै गैर नाफामुलक संस्थाहरू छन् जसले निजी वकिलहरू खर्च गर्न नसक्ने व्यक्तिहरूलाई निःशुल्क वा कम लागतमा अध्यागमन कानुनी सेवाहरू प्रदान गर्छन्। कैयन निजी कानुनी फर्महरू र वकिलहरूले कानूनी प्रतिनिधित्वको लागि […]

सम्बन्धित सामग्री

बुटवलले बाआमालाई निशुल्क उपचार गरिदिने

रुपन्देहीको बुटवलमा बाआमा संग नगरप्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सुरु भएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी बितरण गर्ने कार्यक्रमको उदेश्य रहेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिनुभयो । बुटवल १२ तामनगर प्रगतिटोलकी ११० बर्षिया ऐरावती बरईको लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर नन्दु […]

मनहरीका गर्भवतीलाई निशुल्क जाँच र एम्बुलेन्स

मकवानपुरको मनहरी गाउँपालिकाले गर्भवतीका लागि निशुल्क स्वास्थ्य जाँच र एम्बुलेन्स सेवा प्राप्त गर्ने भएको छ।गाउँपालिकाले गर्भवती लक्षित कार्यक्रमको सुरुवात गर्दै यस्तो सुरुवात गरेको हो।...

सिन्धुपाल्चोकका दुई क्रिकेटलाई जिएचसिएमा निशुल्क प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमी(जिएचसिए) ले सिन्धुपाल्चोक जिल्लाका दुई युवा क्रिकेटरलाई निशुल्क प्रशिक्षण दिने भएको छ । सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्गपाल गाउँपालिका करण स्याङ्बो र मेलम्ची नगरपालिका १ का निश्चल थापालाई बानेश्वरको शान्तिनगरमा रहेको जिएचसिएले ६ महिना निशुल्क प्रशिक्षण दिने भएको छ । तदर्थ जिल्ला क्रिकेट संघको समन्वय र जिल्ला खेलकुद […] The post सिन्धुपाल्चोकका दुई क्रिकेटलाई जिएचसिएमा निशुल्क प्रशिक्षण first appeared on हाम्रो खेलकुद.

प्रकाशमानको प्रतिवद्धतापत्र– निशुल्क वाइफाईदेखि फ्लाइओभरसम्म

काठमाडौं, कार्तिक १ । काठमाडौं निर्वाचन क्षेत्र नं१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिवद्धतापत्रमा सिंहले आफ्नो निर्वाचन क्षेत्रमा निशुल्क वाइफाई जोनदेखि फ्लाईओभर र अण्डरपासम्म निर्माण गर्ने उल्लेख गरेका छन् । ‘निर्वाचन क्षेत्रबासीलाई डिजिटल प्रविधिसँग जोडिन निशुल्क तालिम र सूचना प्रविधिको पहुँच बढाउन निशुल्क वाइफाई जोनको व्यवस्था गर्ने,’ […]

कर्मचारीहरुलाई निशुल्क सुविधा नदिन अख्तियारको सुझाव

१३ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्थानलाई आफ्नो पदाधिकारी र कर्मचारीलाई निशुल्क सेवा पाउने व्यवस्था खारेज गर्न सुझाव दिएको छ । निशुल्क सेवा दिने व्यवस्थाले सेवाग्राही र कर्मचारीबीच विभेद बढेको भन्दै अख्तियारले अध्ययन गरी यस्तो व्यवस्था खारेज गर्न सुझाव दिएको हो । अख्तियारका अनुसार, यस्तो व्यवस्थाले कतिपय सार्वजनिक संस्थानहरुको वित्तीय अवस्थामा समेत […]

लुम्बिनीमा अब रगत निशुल्क

बुटवल । सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत सम्वन्धी सबै सेवा शुल्क निशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुनेगरि प्रदेश सरकारले विरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा शुल्क निशुल्क गरेको हो । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमा रहेको रक्तसंचार केन्द्रका विच रगतका लागि लाग्ने सबै […] The post लुम्बिनीमा अब रगत निशुल्क appeared first on राजधानी राष्ट्रिय दैनिक.

शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ : सांसद यादव

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताएका छन् । शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले निशुल्क गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको सबभन्दा वकालत काँग्रेस र कम्युनिष्टले गर्छन् तर पटक–पटक सरकारको नेतृत्व गरेपनि त्यसप्रति ध्यान नदिएको गुनासो गरे । एक कार्यक्रममा बोल्दै सांसद यादवले संविधानले आधारभूत

हुम्लामा पञ्चकर्म सेवा निशुल्क

सिमकोट – पछिल्लो समय बिरामीको आकर्षण बढ्दै गएको आर्युवेद चिकित्सा बिधि अन्तर्गतको पञ्चकर्म सेवा हुम्लामा निशुल्क गरिएको छ । बिरामीको चाप र मागलाई मध्यनजर राख्दै शाखाले सो सेवा निशुल्क गरेको जनाएको छ । सिमकोट गाउँपालिका–५ केसी रावतले यसअघि शुल्क तिर्नु परे पनि अहिले निशुल्क रुपमा उपचार पाएको बताइन् । शाखाका निमित्त प्रमुख कविराज कृष्णचन्द्र जोशीले […]

२० युनिटसम्म विद्युत निशुल्क

सरकारले आर्थिक अवस्था कम्जोर भएका नेपालीलाई २० युनिटसम्म विजुली निशुल्क उपलब्ध गराउने भएको छ । विद्युत नियमन आयोगले विजुलीको शुल्क समायोजन गर्ने क्रममा ५ एम्पियरको फ्युज जडान गरेका परिवारलाई २० युनिटसम्मको विद्युत निशुल्क दिने भएको हो ।

बुटवलका टोलटोलमा सुरु भयो निशुल्क कोरोना परीक्षण

बुटवल उपमहानगरपालिकाले सोमबारदेखि  कोभिड १९को निशुल्क परीक्षण सुरु गरेको छ।