शशांक कोइरालाले भने- सभापतिमा मेरो दाबी हो

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताएका छन् । दाङको घोराहीमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी सभापतिमा आफु उठ्ने बताएका हुन् । पार्टीको महाधिवेशनमा सभापतिमा उठ्नुहुन्छ कि हुन्न भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री कोइरालाले भने, ‘सभापतिमा किन नउठ्नु र, अवश्य उठ्छु नि ।’उनले उम्मेदवारीबाट पछाडि नहट्ने दाबी समेत गरे । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा आज आ

सम्बन्धित सामग्री

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसको दाबी

२८ फागुन, काठमाडौं । सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेपछि नेपाली कांग्रेसले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने भएको छ । ३० फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै एमालेले लेखा समितिको सभापति छोड्नुपर्ने कांग्रेस सांसद राजेन्द्रकुमार केसीले बताए । केसी लेखा समिति सदस्य छन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि उहाँहरुले छोड्नुपर्छ । […]

दुई वटा संसदीय समिति सभापतिमा राप्रपाको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाा)ले दुई वटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ । संघीय संसद सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडी बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई वटा समितिको सभापतिमा दाबी गरेको हो । आइतबार राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुई वटा सभापतिमा दाबी गरेको बताउनुभयो । उहाँले दुई सभापति आफुहरुले अनिवार्य […]

सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दाबी

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाबाटै सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दाबी गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र प्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको सभापति काँग्रेसले नछाडेको भनी प्रश्न गरे । उनले भने, […]

सिन्धुपाल्चोक कांग्रेस : सभापतिमा चार जनाकाे दाबी

१४ औं महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक कांग्रेसको जिल्ला अधिवेशन २७–२८ फागुनमा हुँदैछ ।  सभापतिमा चार महाधिवेशन प्रतिनिधिले दाबी प्रस्तुत गरेका छन् । नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्षसमेत रहेका दोर्जे लामा, इन्द्रावती गाउँपालिका...

गोपालमानले छाडे सभापतिमा दाबी, देउवालाई समर्थन गर्ने

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सभापतिमा दाबी छाडेका छन्। १४औं महाधिवेशनमा सभापतिमा उठ्ने बताउँदै आएका नेता श्रेष्ठले अन्तिम समयमा आएर पार्टी सभापति शेरबहादुर देउवालाई नै समर्थन गर्ने उनी निकट स्रोतले...

प्रकाशमानले सभापतिमा आफ्नो दाबी नछाड्ने

बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका हुन्।...

पार्टी सभापतिमा दाबी कायम छ : प्रकाशमान

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका छन्।बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताए।उनले पार्टीलाई विधिसम्मत, नियमसम्मत र संस्थागत रुपमा सञ्चालन गरी साँचो अर्थमा प्रजातान्त्रिक पार्टी बनाउनका लागि आफु सभापतिको उम्मेदवार बन्न लागेको उल्लेख गरे। आफ्नो उम्मेदवारीको सम्ब

सार्वजनिक लेखासमिति सभापतिमा एमालेको दाबी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ ।सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद भरतकुमार शाह हुनुहुन्छ । आइतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बास्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासअनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले […]

सार्वजनिक लेखासमिति सभापतिमा एमालेको दाबी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ ।सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद भरतकुमार शाह हुनुहुन्छ । आइतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बास्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासअनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले […]

एमालेले गर्यो सार्वजनिक लेखा समितिको सभापतिमा दाबी

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ।आइतवार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन्।सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका सांसद भरतकुमार शाह छन्। बाँस्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्दै समितिका सभा