३१ असार, काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जित संविधानको पक्षधर र लोकतन्त्रवादीहरुको जित भएको बताएकी छन् । उपसभामुखमा विजयी भएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘संविधानको पक्षधर र लोकतन्त्रवादीहरुका लागि खुसीको दिन हो ।’ खुसी हुनुको कारण दिँदै उनले थपिन्, ‘लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन भयो र […]