जलवायु परिवर्तनले गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेका छन्ः प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताएका छन् । बिहीबार काठमाडौँमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समुदायमा बढ्दो रोग, कुपोषण, प्रदुषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने […]

सम्बन्धित सामग्री

जनजाति महिला महासंघको महाधिवेशन सुरु

काठमाडौं : राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। काठमाडौंको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिवद्धता जनाइन्। आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत…

समाजका सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्छ : मन्त्री रेग्मी

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्ने बताएकी छिन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री रेग्मीले नश्लीय विभेद, लैङ्गिक बिभेदलगायत सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् । उनले पितृसत्तावाद, अन्धविश्वास, रुढीवादी सामन्तवाद अझै हावी रहेकाले सबै महिलाहरू पनि एकजुट भएर अधिकारका लागि […]

जनजाति महिला महासंघको महाधिवेशन सुरु

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । काठमाडौँको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी छन् । महाधिवेशनमार्फत १ अध्

नारायणी अस्पताल : विपन्नको उपचारमा रु १९ लाख खर्च

काठमाडौँ,१३ असार । चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ । अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो । गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गीक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई […]

आदिवासी बालबालिकालाई ४० अर्ब डलर क्षतिपूर्ति

मोन्ट्रियल, (एजेन्सी) । क्यानाडाली सरकारले प्रसुती स्याहारका क्रममा पक्षपातपूर्ण व्यवहारको शिकार भएको मानिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरूप एकमुष्ठ चालिस अर्ब क्यानाडाली डलर उपलब्ध गराउने निर्णय गरेको छ । गत सेप्टेम्बरमा क्यानाडाको एक उच्च अदालतले सन् २०१६ मा अन्य बालबालिकाको तुलना आदिवासी बालबालिकालाई न्युन आर्थिक सहयोग, सहुलियत तथा सेवा उपलब्ध गराएको भन्ने निर्णयलाई समर्थन गर्दै […]

क्यानडाले आदिवासी बालबालिकालाई ३१ अर्ब डलर क्षतिपूर्ति दिने

२८ मंसिर, काठमाडौं । क्यानडाले आवासीय स्याहार केन्द्रमा विभेद गरिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरुप ३१ अर्ब अमेरिकी डलर दिने भएको छ । सेप्टेम्बरमा एक उच्च अदालतले अन्य बालबालिकाको तुलनामा आदिवासी बालबालिकालक्षित आवासीय सेवालाई न्यून बजेट उपलब्ध गराइएको भन्ने २०१६ को फैसला सदर गरेको थियो । त्यस्तै, अदालतले आरक्षण कल्याण कार्यक्रममा आबद्ध हरेक बालबालिकालाई ४० […]

सामाजिक सुरक्षा भत्ताः व्यवस्थित नहुँदा थपिँदै आर्थिक दायित्व

काठमाडौं, बैशाख २ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई वैज्ञानिक र व्यवस्थित बनाउन नसक्दा सामाजिक सुरक्षा बजेट बढेर नयाँ आर्थिक वर्षमा करिब ७२ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख आदिवासी–जनजाति, पूर्ण अपाङ्गता, अशक्त अपाङ्गता, बालबालिका सुरक्षा भत्ता (दलित) र बाल पोषण अनुदानलगायत गरी लक्षित वर्गलाई सामाजिक सुरक्षा […]