काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्ने बताएकी छिन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री रेग्मीले नश्लीय विभेद, लैङ्गिक बिभेदलगायत सबैखाले बिभेदविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् । उनले पितृसत्तावाद, अन्धविश्वास, रुढीवादी सामन्तवाद अझै हावी रहेकाले सबै महिलाहरू पनि एकजुट भएर अधिकारका लागि […]