काठमाडौं । स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवार तथा पदाधिकारीलाई निर्वाचन आयोगले जरिवाना गराउने भएको छ । आयोगले गत स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण बुझाउन उम्मेदवार तथा विजयी पदाधिकारीलाई ताकेता गर्दा पनि नबुझाएका कारण जरिवाना गराउने निर्णय गर्नुपरेको बताएको छ । ढिला गरी विवरण बुझाउने तथा हालसम्म विवरण नबुझाउनेलाई स्पष्टिकरण सोधेको भएपनि […]