सिओल– अमेरिकाले उत्तर कोरिया सिमा नजिकै पनडुब्बी तैनाथ गरेको छ । उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरेपछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले गत शुक्रबार देखी दक्षिण कोरियामा करिब १५० टोमाहक मिसाइल बोक्न सक्ने आणविक शक्तियुक्त पनडुब्बी तैनाथ गरेको छ । त्यसको एक दिन अघि, उत्तर […]
एजेन्सी । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले हालै गरेको डिटेरेन्स सम्झौताले गम्भीर खतरा निम्त्याएको चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै अमेरिका र दक्षिण कोरियाबीचको सम्झौताले थप खतरा निम्त्याएको चेतावनी दिएकी हुन् । यो जोङले उत्तर कोरियाको आणविक प्रतिबन्धलाई अझै प्रभावकारी बनाउने बताएको त्यहाँको सरकारी सञ्चारमध्यमले […]
एजेन्सी।उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग-उनकी बहिनी किम यो-जोङ्गले दक्षिण कोरिया र अमेरिकालाई धम्की दिएकी छन्।दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गर्न अघि बढेपछि उनले यसले दुवै देशलाई गम्भीर सुरक्षा खतराको सामना गर्न बाध्य पार्ने बताएकी छन्।उनले अगष्ट १६ देखि २६सम्म हुने सैन्य अभ्यासलाई‘अतिक्रमण’ बताएकी छन्।उनले उत्तर कोरिया रक्षात्मक क्षमता बढाउन तीव्र गतिमा काम गर्ने समेत बताएकी छन्।
उत्तर कोरियाको सरकारी मिडियाका अनुसार उत्तर कोरिया कुनै पनि प्रतिबन्धको डरले नभई आफ्ना आत्मविश्वासका कारण दक्षिण कोरिया र अमेरिकासित संवादका लागि तयार भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम...पूरा पढ्नुहोस् »
कोरियाली प्रायद्वीपमा तनाव कम गराउने प्रयास लगातार भइरहेका छन् । उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिका सम्बन्धमा जमेको बरफ पगाल्ने कोसिसमा जुटिरहेका छन् । यी कोसिसबीच अमेरिका र दक्षिण कोरियाली...पूरा पढ्नुहोस् »