उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले आणविक हतियार छाडे अर्थतन्त्र सघाउने दक्षिणको प्रस्तावलाई ठाडै अस्वीकार गरेकी छन् । यसअघि दक्षिण कोरियाली राष्ट्रपति यून सुक–यियोलले उत्तर कोरियाले आणविक निशस्त्रीकरण सुरु गरे बदलामा चरणबद्ध आर्थिक सहायता दिने प्रस्ताव गरेका थिए । बुधबार सत्तामा आएको १०० दिन पुरा भएको अवसरमा एक पत्रकार सम्मेलन आयोजना गरेर यूनले उनको प्रस्ताव दोहोर्याएका थिए । त्यसैको जवाफमा किम यो जोङले एक विज्ञप्ति जारी गर्दै ‘मुख नखोलेकै भए यूनको इमे