मरुती सिमेन्टको उत्पादनमा रोक

नेपाल समाचारपत्र, काठमाडौं ।  नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कारबाहीमा परेको छ । विभिन्न आकर्षक विज्ञापन गरेर नेपाली उपभोक्तालाई ठगी गर्दै आएको उक्त सिमेन्ट कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोग नगर्न समेत नेपाल गुणस्तर तथा नापतौल विभागले उपभोक्तालाई आग्रह गरेको छ । सो कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा […]

सम्बन्धित सामग्री

फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगित !

काठमाण्डाै – फर्जी आवेदन भेटिएपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको छ ।एक करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगन गरिएको बोर्डले जनाएको छ । गुनासो आउने क्रम बढेपछि इस्यु म्यानेजर हिमालयन क्यापिटललाई पत्र पठाएर प्रक्रिया स्थग‍न गर्न लगाएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिनुभयो ।यसअघि आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।घोराही सिमेन्टको आईपीओमा एक करोड...

शिवम् सिमेन्टको मेगा लक्की-ड्र सम्पन्न

शिवम् सिमेन्टको ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की-ड्र सम्पन्न भएको छ।

नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर किन्ने

कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघाईले शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।...

हुम्लामा सस्तियो सिमेन्टको मूल्य

सिमकोट – सडक सञ्जालसँग सदरमुुकाम नजोडिएको हिमाली जिल्ला हुम्ला सिमेन्टको मूल्य ६१ प्रतिशतभन्दा बढी सस्तिएको छ। जिल्लाको दक्षिणी क्षेत्र सडक सञ्जालसँग जोडिनुु र छोटो दूरीबाट खच्चडमा सिमेन्ट ढुवानी गर्न थालिएपछि मूल्य सस्तिएको हो। निर्माण व्यवसायी सरोज रावतका अनुुसार हवाईमार्गबाट ढुवानी भएर आउने सिमेन्टभन्दा पैदल मार्गबाट गाडी र खच्चडमा ढुवानी भएर आउने सिमेन्टको मूल्य ६१ दशमलव […]

मारुती सिमेन्टको इजाजत रद्द

काठमाडौं । मापदण्डअनुसार मारुती सिमेन्टको गुुणस्तर नपाइएपछि सिमेन्टको इजाजत रद्द गरिएको छ । मारुती सिमेन्टले उत्पादन गरेर बजार पठाएको सिमेन्ट गुणस्तर नै रहेको दाबी गरेर गुुणस्तर विभागलाई भने तापनि विभागले इजाजत रद्द गरिदिएको हो । विभागका महानिर्देशक विश्वबाबु पुुडासैनीले गुुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको बताए । उनले मारुतीले […] The post मारुती सिमेन्टको इजाजत रद्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

छड र सिमेन्टको भाउ बढ्यो

पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । यही सिजन शुरू हुनै लाग्दा र अन्तरराष्ट्रिय बजारमा कोइलाको मूल्यमा वृद्धि हुँदा निर्माण सामग्री र सिमेन्टको मूल्यमा वृद्धि देखिएको हो । अहिले फलामे छडको मूल्य रू. ६ देखि रू. १० सम्म वृद्धि भएको छ भने सिमेन्टको मूल्यमा २० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको सिजन शुरू हुने बेलामा नै फलामज...

हेटौँडा सिमेन्टको मूल्य घट्यो

गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न  अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।यसअघि प्रतिबोरा रु ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँको मूल्य पनि घटाइएको उद्योग प्

हेटौँडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको मूल्य घटायो

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको बिक्री मूल्य घटाएको छ । उद्योगले असोज १ मा निर्णय गरी ओपीसी सिमेन्ट प्रतिबोरा सात सय दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो । यसअघि उद्योगले प्रतिबोरा सात सय ४७ रुपैयाँमा सिमेन्ट बिक्री गर्दै आएको थियो । निजी क्षेत्रका उद्योगले सिमेन्टको मूल्य घटाएसँगै हेटौँडा सिमेन्टले पनि मूल्य समायोजन गरेको हेटौँडा सिमेन्ट […]

सिमेन्टको बोरा बाहिर ग्रेडिङ अनिवार्य लेख्नु पर्ने

नेपाल गुणस्तर तथा नापतौल विभागले प्याक गरिएको ओपिसी सिमेन्टको बोरा बाहिर सिमेन्टको ग्रेडिङ अनिवार्य लेख्न उद्योगीलाई आग्रह गरेको छ।