हेटौँडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको मूल्य घटायो

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको बिक्री मूल्य घटाएको छ । उद्योगले असोज १ मा निर्णय गरी ओपीसी सिमेन्ट प्रतिबोरा सात सय दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो । यसअघि उद्योगले प्रतिबोरा सात सय ४७ रुपैयाँमा सिमेन्ट बिक्री गर्दै आएको थियो । निजी क्षेत्रका उद्योगले सिमेन्टको मूल्य घटाएसँगै हेटौँडा सिमेन्टले पनि मूल्य समायोजन गरेको हेटौँडा सिमेन्ट […]