‘ए’ डिभिजन लिगको टिकट मूल्य एकसय र पाँचसय

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आगामी मङ्सिर ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रति व्यक्ति रु १०० तथा भीआइपीतर्फ रु ५०० निर्धारण गरिएको छ । एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिताको तयारी अन्तिम चरणमा …

सम्बन्धित सामग्री

विश्वकपको २९० वटा टिकट बिक्री गर्ने एन्फाको निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबलको २९० वटा टिकट बिक्री गर्ने भएको छ । मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले नेपालले प्राप्त गर्ने विश्वकपका २९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्था, फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । बैठकले शहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सम्पन्न गर्ने र सचिवालयले ए, बी र सी डिभिजन क्लबसँग गरेको छलफल पछि गरेको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यस्तै ए डिभि

मच्छिन्द्र र ब्लू स्टारबीच खेलको तयारी पूरा

एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत मच्छिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।मच्छिन्द्र क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । मछिन्द्रले मंगलबार ब्लू स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ । दुई टोलीबीचको खेलको टिकट मूल्य पनि तोकिएको छ । जसमा भीआईपीतर्फ

ए डिभिजन लिग आजबाट शुरू हुँदै, खेलको टिकट सजिलो पेबाट काट्न सकिने

शुक्रबारबाट शहिद स्मारक ए डिभिजन लिग शुरू हुने भएको छ । आज अपरान्ह ४;४५ बजे दशरथ रंगशाला त्रिपुरेश्वमा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा गर्नेछन् ।  सातदोबाटोले पहिलो पटक लिग खेल्न लागेको हो । यसअघि बी डिभिजन लिगको उपाधि जितेको सातदोबाटो शीर्ष लिगमा बढुवा भएको थियो । खेलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने छ । सजिलो पे मोबाइल एप...

सहिद स्मारक ए डिभिजन लिग खेलका लागि टिकटदर तय

मंसिर ३ गतेबाट आयोजना हुने सहिद स्मारक ए डिभिजन लिगका लगि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर निर्धारण गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनबाट दर्शकलाई रंगशालामा प्रवेश दिने तयारी भएको भन्दै टिकटको मूल्य निर्धारण गरेको जनाएको हो । दशरथ रंगशालामा हुने खेलका लागि साधारण प्यारापिटतर्फ एक सय र भीआईपी […]