प्यालेस्टाइनी लडाकुको भीषण हमलापछि इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युद्धको घोषणा

जेरुसलेम- प्यालेस्टाइनी लडाकुहरुले इजरायलमाथि भीषण आक्रमण सुरु गरेका छन् । शनिबारबाट हमास, प्यालेस्टाइन इस्लामिक जिहाद लगायतका प्यालेस्टाइनी लडाकु समूहले गाजापट्टीबाट इजरायलमाथि आक्रमण सुरु गरेका हुन् । ऐतिहासिक रुपमा विभिन्न धार्मिक एवम् राजनीतिक द्वन्द्वको चपेटामा पर्दै आएको सो क्षेत्रमा प्यालेस्टाइनी लडाकुहरुले क्षेप्यास्त्रसँगै स्थल आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । शनिबार सबेरै प्यालेस्टाइनी लडाकुले इजरायलतर्फ […]

सम्बन्धित सामग्री

नेतन्याहूले सार्वजनिक गरे युद्धपछिको गाजाबारे योजना

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासविरुद्धको युद्ध सकिएपछि गाजा कसरी चलाउने भन्ने योजना पेश गरेका छन्। प्यालेस्टाइनी क्षेत्र गाजामा हमासविरुद्ध आक्रमण जारी राखेको इजरायलले नेतन्याहूको योजनाअनुसार अब सुरक्षाको जिम्मा आफैँले लिनेछ। नेतन्याहूले गाजाको सुरक्षा जिम्मा अनिश्चितकालका लागि इजरायलले लिने योजना सुनाएका हुन् । तर अमेरिका भने गाजा प्यालेस्टाइनकै जिम्मा लगाउनुपर्ने पक्षमा छ । वेस्ट बैंकमा प्रशासनको नेतृत्व गरेको प्यालेस्टाइनलाई नै गाजाको जिम्मा दिनुपर्ने अमेरिकाको दबाब

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज आश्विन २० २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर ७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । प्यालेस्टाइनी लडाकुको भीषण हमलापछि इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युद्धको घोषणा प्यालेस्टाइनी लडाकुहरुले इजरायलमाथि भीषण आक्रमण सुरु गरेका छन् । शनिबारबाट हमास, प्यालेस्टाइन इस्लामिक जिहाद लगायतका प्यालेस्टाइनी लडाकु समूहले गाजापट्टीबाट इजरायलमाथि आक्रमण सुरु […]

इजरायल र प्यालेस्टाइनबीच युद्धविरामको सहमति

काठमाडौं : इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति भएको छ।तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको मृत्यु भएपछि दुबै पक्ष युद्धविराम कार्यान्वयनको लागि सहमत भएका हुन्। प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले मध्यस्थता गरेको वार्तापछि युद्धविराम सुरु भएको बताएका छन्।  इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ।पछिल्लो तीन दिनमा भड्किएको हिंसाका कारण१५ जना बालबालिकासहित ४३ जनाको ज्यान गएको छ। यो भिडन्त

इजरायली सेनाको आक्रमणमा ४ जना प्यालेस्टाइनी मारिए

तेल अविव– इजरायली सेना र प्यालेस्टाइनीबीच भीषण लडाइँ भएको छ । बीबीसीका अनुसार वेष्ट बैंकमा इजरायली सेनाले गरेको कारबाहीमा ४ जना प्यालेस्टाइनी मारिएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले वेष्ट बैंकको जेनिन र यरुसेलममा ती चारजना प्यालेस्टाइनी मारिएको जनाएको छ । बीबीसीका अनुसार स्थानीय सञ्चार माध्यमहरुले जेनिन सहरमा दुबै पक्षबीच भिडन्त जारी छ । इजरायली प्रधानमन्त्री […]

इजरायलकै सुरिक्षत जेलबाट फिल्मी शैलीमा सुरुङ खनेर भागे ६ कैदी

इजरायलको सबैभन्दा सुरक्षित मानिने गिलोबा जेलबाट ६ जना कैदी फरार भएका छन् । यी सबै कैदी प्यालेस्टाइनी नागरिक हुन् । उनीहरुविरुद्ध हत्या, हत्या प्रयासलगायत गम्भीर अभियोग दर्ज थियो ।इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट्टले यस घटनाको पुष्टि गरेका छन् । घटनाको छानविनका लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरेको छ ।सुरुङ खनियोमिडिया रिपोर्टस अनुसार प्यालेस्टाइनीहरुले केही दिनदेखि नै भाग्ने योजना बनाइरहेका थिए । उनीहरु सुरुङ खनेर भागेका हुन् । ती कैदीहरुले त्यस्तो ठाउँमा सुरुङ खने, जहाँबाट केही दू

इजरायलकै सुरक्षित जेलबाट फिल्मी शैलीमा सुरुङ खनेर भागे ६ कैदी

इजरायलको सबैभन्दा सुरक्षित मानिने गिलोबा जेलबाट ६ जना कैदी फरार भएका छन् । यी सबै कैदी प्यालेस्टाइनी नागरिक हुन् । उनीहरुविरुद्ध हत्या, हत्या प्रयासलगायत गम्भिर अभियोग दर्ज थियो ।  इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट्टले यस घटनाको पुष्टि गरेका छन् । घटनाको छानविनका लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरेको छ । सुरुङ खनियो मिडिया रिपोर्टर्सअनुसार प्यालेस्टाइनीहरुले केही दिनदेखि नै भाग्ने योजना बनाइरहेका थिए । उनीहरु सुरुङ खनेर भागेका हुन् । ती कैदीहरूले त्यस्तो ठाउँमा सुरुङ

हमास अब वर्षौंसम्म जाग्न सक्दैन : नेतन्याहू

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले प्यालेस्टाइनी चरमपन्थी संगठन हमास अब वर्षौंसम्म जाग्न नसक्ने बताएका छन्। 'वरपर रहेका दुस्मनहरुले हामीसँग निहुँ खोजे कस्तो परिणाम भोग्नुपर्छ भन्ने थाहा पाएका छन्,' नेतन्याहूले भनेका छन्‌, 'यसपटक आक्रमण गर्दा हमास वर्षौंसम्म जाग्न नसक्नेगरी पछि फर्किएको छ।'आफ्ना नागरिकका लागि शान्ति बहान गर्ने दिशामा आवश्यक रहेसम्म हमासविरुद्ध हवाई हमला गरिरहने पनि उनको भनाई छ।अहिले इजरायल र प्यालेस्टाइनबीच लडाइँ भैरहेको छ। जेरुसेलम क्