इजरायलकै सुरिक्षत जेलबाट फिल्मी शैलीमा सुरुङ खनेर भागे ६ कैदी

इजरायलको सबैभन्दा सुरक्षित मानिने गिलोबा जेलबाट ६ जना कैदी फरार भएका छन् । यी सबै कैदी प्यालेस्टाइनी नागरिक हुन् । उनीहरुविरुद्ध हत्या, हत्या प्रयासलगायत गम्भीर अभियोग दर्ज थियो ।इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट्टले यस घटनाको पुष्टि गरेका छन् । घटनाको छानविनका लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरेको छ ।सुरुङ खनियोमिडिया रिपोर्टस अनुसार प्यालेस्टाइनीहरुले केही दिनदेखि नै भाग्ने योजना बनाइरहेका थिए । उनीहरु सुरुङ खनेर भागेका हुन् । ती कैदीहरुले त्यस्तो ठाउँमा सुरुङ खने, जहाँबाट केही दू

सम्बन्धित सामग्री

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

सुनसरीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरिएको छ । १२ वर्ष अगाडि झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका कैदी विनायक यादवलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।

१५ वर्षअघि कारागारको सुरुङ खनेर भागेका कैदी पक्राउ

रुपन्देही । कपिलवस्तुबाट १५ वर्षअघि कारागारको सुरुङ खनेर भागेका एक कैदी पक्राउ परेका छन् । २०६६ सालको माघ २ गते कपिलवस्तुको तौलिहवास्थित कारागारबाट सुरुङ खनेर ८ जना कैदीहरु भागेका थिए । भागेकामध्ये ७ जना यसअघि नै समातिएका थिए भने एक जना अहिलेसम्म फरार रहेका थिए । फरार रहेका भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका […]

२० वर्षअघि जेलबाट सुरुङ खनेर भागेका कैदी पक्राउ

तत्कालीन विद्रोही नेकपा माओवादीका नेता तथा कार्यकर्तासँगै सुर्खेत जेल ब्रेक गरेर फरार रहेका एक कैदी २० वर्षपछि पक्राउ परेका छन्।...

इजरायलकै सुरक्षित जेलबाट फिल्मी शैलीमा सुरुङ खनेर भागे ६ कैदी

इजरायलको सबैभन्दा सुरक्षित मानिने गिलोबा जेलबाट ६ जना कैदी फरार भएका छन् । यी सबै कैदी प्यालेस्टाइनी नागरिक हुन् । उनीहरुविरुद्ध हत्या, हत्या प्रयासलगायत गम्भिर अभियोग दर्ज थियो ।  इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट्टले यस घटनाको पुष्टि गरेका छन् । घटनाको छानविनका लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरेको छ । सुरुङ खनियो मिडिया रिपोर्टर्सअनुसार प्यालेस्टाइनीहरुले केही दिनदेखि नै भाग्ने योजना बनाइरहेका थिए । उनीहरु सुरुङ खनेर भागेका हुन् । ती कैदीहरूले त्यस्तो ठाउँमा सुरुङ

इजरायलको जेलबाट फिल्मी शैलीमा भागे प्यालेस्टाइनी कैदी (भिडियो)

इजरायलको सबभन्दा सुरक्षित मानिएको एक कारागारबाट ६ जना प्यालेस्टाइनी कैदीहरू भागेका छन् ।  सोमवार राति भागेका यी कैदीहरूलाई समात्नका लागि इजरायली अधिकारीहरूले व्यापक स्तरमा खोजी अभियान चलाएको छ ।  कैदीहरूले गिल्बाआ जेलमा विगत कैयौं महिनादेखि सुरुङ खनिरहेका थिए । त्यो सुरुङ जेलबाहिरको सडकसम्म बनेको थियो ।  हलिउड फिल्म द शश्यांक रिडेम्सनसँग यस घटनाको तुलना गरिएको छ ।  कैदी भागेको खबर सुनेपछि प्यालेस्टाइनीहरूले सडकमा निस्केर खुशियाली मनाएका थिए ।  किसानहरूले खेतैखेत कैदीहरू...