सम्पदा क्षेत्रका अनधिकृत व्यापारिक प्रयोजन हटाउन पुरातत्वको आलटाल, महानगर उत्रियो माइकिङमा

काठमाडौं : विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न आग्रह गरेको छ। ‘विभागलाई हामीले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गर्‍यौं। तर,…

सम्बन्धित सामग्री

१० दिनभित्र सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन ललितपुर महानगरको निर्देशन

१७ फागुन, काठमाडौं । ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार १० दिन भित्र हटाउन निर्देशन दिएको छ । जथाभावी टाँगिएका तारले शहरको सुन्दरता बिगारेको भन्दै सरोकारवालालाई अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो । ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई त्यस्तो निर्देशन दिएको महानगरले जनाएको छ । नगर प्रमुख चिरिबाबु महर्जनले […]

असन–इन्द्रचोकका मन्दिर क्षेत्रबाट हटाइए पसल

काठमाडौं महानगरपालिकाले असन–इन्द्रचोक मक्षेत्रका मन्दिर सम्पदा अतिक्रमित गरी संचालन भइरहेका पसल हटाउन थालेको छ ।  काठमाडौं नगरपालिकाको २५ नम्बर वडा कार्यालयले असन, इन्द्रचोक क्षेत्रमा मन्दिर र तथा सम्पदा अतिक्रमित गरी संचालन...

मन्दिर क्षेत्रका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं : काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउने भएको छ। इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको महानगरपालिकाले जनाएको छ। मापदण्डविपरीत अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन थालेको काठमाडौं महानगर नगर प्रहरी प्रमुख  राजुनाथ पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा श

इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन महानगरले दियो अल्टिमेटम

काठमाडौँ- काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ कार्यालयले सूचना जारी गर्दै २४ घन्टाभित्र इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन अल्टिमेटम दिएको हो। २५ वडाका अध्यक्ष राजेश शाक्यले इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन अल्टिमेटम दिएका हुन्। […]

इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ । महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । मापदण्ड विपरीत अनधिकृत रुपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल […]

बसन्तपुरमा छरपस्ट निर्माण सामग्री हटाउन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेकानिर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्। यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रोर अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत वाधा पुगेकोले त्यस्ता सामाग्रीहरु तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन्। इन्द्रजात्राको तयारीबारे बुझ्न मगलबार हनुमानढोका दरबार क्षेत्र […]

वसन्तपुर क्षेत्रमा छरपस्ट निर्माण सामग्री तत्काल हटाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्।यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत बाधा पुगेकाले त्यस्ता सामाग्री तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन्। इन्द्रजात्राको तयारीबारे बुझ्न आज हनुमानढोका दरबार क्षेत्र निरीक्षणमा गएका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहा

अव्यवस्थित पसल र टहरा १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउन १५ दिनको समय दिएको छ। कोष परिषरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा हटाउन कोषले भनेको हो। आज सार्वजनिक सूचना प्रकाशित गर्दै कोषले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउन लागिएको स्पष्ट पारेको छ। पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतम

वसन्तपुर क्षेत्रका पसल हटाउन पुरातत्व विभागको आलटाल

काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा सञ्चालित पसल तथा होटल हटाउन पुरातत्व विभागले आलटाल गर्दै आएको छ। पसल तथा होटल हटाउन  काठमाडौं महानगरपालिकाले विभागलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नगरेको महानगरपालिका प्रहरी प्रमुख धनपति सापकोटाले बताए।सापकोटाले विभागलाई त्यस क्षेत्रमा रहेका पसल र होटलहरु हटाउन लिखित रुपमा आग्रह गर्दा पनि अहिलेसम्म नहटाइएको बताए। ‘विभागलाई हामीले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गर्‍यौं‚' उनले भने‚ &#