१४ अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट - Naya Patrika

साताको अन्तिम दिन बिहीबार नेप्से दोहोरो अंक घटेको छ । १४ दशमलव ६१ अंक घटेर परिसूचक १३०७ दशमलव ६६ मा कायम भएको छ । एक सय ६५ कम्पनीका सात लाख...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य गिरावट

काठमाडौँ । आज बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । बिहीबार नेप्से २.२३ अंक ९०.११ प्रतिशत) ले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ । आइतबार एकल अंकको वृद्धिपछि सोमबारबाट घटेको नेप्से लगातार चौथो कारोबार दिन बिहीबार पनि गिरावट भएको हो । नेप्सेमा गिरावट भएपनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा […]

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत)ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । आइतबार सामान्य सुधार भएको नेप्से त्यसपछिको लगातार तीन दिनसम्म घटेको हो । नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि […]

शेयर बजारमा २१ अंकको गिरावट

काठमाडौँ – पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा गिरावट आएको छ। सोमबार भएको कारोबारमा ४.२९ अंक घटेर बन्द भएको नेप्से मंगलबार २१.१६ अंक घटेर १९५१.८४ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ। मंगलबार कारोबारमा आएका २२७ कम्पनीको ३२ लाख […]

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको पाँचौ कारोबार दिन बिहिबार सेयर बजामा दोहारो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १८.३० अंक (०.८९ प्रतिशत) ले गिरावट भएर २०३९.५४ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावटसँगै सबै उपसूचक पनि घटेको छ । अन्य उपसूचक २.२ प्रतिशत र वित्त कम्पनी उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै […]

नेप्सेमा सामान्य गिरावट

काठमाडौँ । सेयर बजारमा सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ६.७१ अंक (०.३१ प्रतिशत) ले गिरावट हुँदा २१८६.७७ अंकमा बन्द भएको छ । मंगलबार पनि एकल अंकको सामान्य गिरावट भएको नेप्से बुधबार पनि घटेको हो । नेप्सेसँगै अधिकांश उपसूचकहरुमा पनि गिरावट भएको छ । व्यापार, हाइड्रोपावर र लघुवित्त […]

नेप्से परिसूचक ४८.७३ अंकले गिरावट

काठमाडाैं : साताको पहिलो कारोबारकाे दिन आज नेप्से परिसूचक करिब ५० अंकले गिरावट आएको छ।सोमबार शेयर बजार मापक नेप्से परिसूचक ४८.७३ अंक घटेर २३०७.४४ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६१ अंकले गिरावट आएको छ।सोमबार कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख ७८ हजार कित्ता शेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक

शेयर बजारमा गिरावट

काठमाडौं । आइतबार शेयर बजारमा गिरावट आएको छ । अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छंैटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स […]

शेयर बजारमा झिनाे अंकले गिरावट

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचकमा आज सामान्य अंकले गिरावट आएको छ।सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक आज ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ।मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको छ। मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ।सोमबार करिब ९ अर्ब रुपैयाँ बराबरको कारोबा

नेप्से परिसूचक १०.८३ अंकले गिरावट

साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ ।आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको छ । नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ । तर, फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक घटेको छ ।आइतबार कारोबारमा […]