काठमाडाैं : साताको पहिलो कारोबारकाे दिन आज नेप्से परिसूचक करिब ५० अंकले गिरावट आएको छ।सोमबार शेयर बजार मापक नेप्से परिसूचक ४८.७३ अंक घटेर २३०७.४४ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६१ अंकले गिरावट आएको छ।सोमबार कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख ७८ हजार कित्ता शेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक