काठमाडौँ – पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा गिरावट आएको छ। सोमबार भएको कारोबारमा ४.२९ अंक घटेर बन्द भएको नेप्से मंगलबार २१.१६ अंक घटेर १९५१.८४ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ। मंगलबार कारोबारमा आएका २२७ कम्पनीको ३२ लाख […]