सामुदायिक वनकै अध्यक्ष अवैध काठसहित पक्राउ

लहान  । सिरहाको मिर्चैया नगरपालिका ७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिका राम पोखरेल लाखौँ मूल्यको अवैध काठसहित पक्राउ परेका हुन् । तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स १ त ३६०७ ट्याक्टर उनी आफैले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्था सशस्त्र प्रहरी बल मिर्चैया वेस क्याम्पले नियन्त्रणमा लिएको […]

सम्बन्धित सामग्री

सालको रुख काटेको आरोपमा तीन जना पक्राउ

दाङ–दाङमा प्रहरीले अवैध रुपमा काँचो सालको रुख काटेर घप्पु बनाउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। गढवा गाउँपालिका–४ स्थित सालझुण्डी सामुदायिक वन क्षेत्रमा सालको रुख ढालेर तीन वटा घप्पु बनाएको अवस्थामा तीन जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीले जानकारी दिइन्। उनका अनुसार अवैध साल काठ कटानमा संलग्न ३३ बर्षिय […]

अवैध रूपमा रुख काटेको आरोपमा अध्यक्ष पक्राउ

वन कार्यालयबाट अनुमति नलिई सालका रुख काटेको आरोपमा जिल्लाको कटारी नगरपालिका–३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन्। समूहको वनक्षेत्रबाट रुख काटेको आरोपमा अध्यक्ष बद्रीकुमार घिमिरे पक्राउ परेका हुन्।...

अवैध रुख काटेको आरोपमा वन समूहका अध्यक्ष पक्राउ

वन कार्यालयबाट अनुमति नलिई दर्जनौ सालका रुख काटेको आरोपमा जिल्लाको कटारी नगरपालिका ३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन्।समूहको वनक्षेत्रबाट रुख काटेको आरोपमा अध्यक्ष बद्रीकुमार घिमिरे पक्राउ परेका हुन्।...

सामुदायिक वनकै अध्यक्ष अवैध काठसहित पक्राउ

उदयपुरको एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष आफै काठ चोरी निकासी अभियोगमा पक्राउ परेका छन्।...

वन उपभोक्ता समूहका अध्यक्ष अबैध काठसहित पक्राउ

उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अबैध काठसहित पक्राउ परेका छन्। डिभिजन वन कार्यालय उदयपुर गाईघाटले त्रियुगा नगरपालिका–५ स्थित अम्बिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लीलाबहादुर ग्रञ्जा मगरलाई पक्राउ...

अवैध रूपमा सालका रूख काटेको आरोपमा सातजना पक्राउ

मकवानपुरको हेटौंडास्थित एक सामुदायिक  वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका...

सालका रूख कटान गरेको अभियोगमा सात जना पक्राउ

हेटौँडा : मकवानपुरको हेटौँडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ। हेटौँडा उपमहानगरपालिका-१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो।…

उदयपुरमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र सचिव पक्राउ

उदयपुरमा अवैध रुपमा अनुमतिभन्दा बढी रुख कटान गरेको आरोपमा एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सचिव पक्राउ परेका छन् । कटारी नगरपालिका–५ मा रहेको सुगाजोर सामुदायिक वन उपभोक्ता समूहका...

सामुदायीक वनका अध्यक्ष लाखौं मूल्यको अवैध काठसहित पक्राउ

सामुदायीक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको मिर्चैया नगरपालिका-७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम पोखरेल लाखौं मूल्यको अवैध काठसहित पक्राउ परेका हुन् ।तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स१त ३६०७ ट्याक्टरसहित उनी आफैले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल मिर्चैया वेसक्याम्पले नियन्त्रणमा लिएको हो ।काठ अहिलेसम्म नाप जोख नभएकाले कति हो भन्ने एकिन नभएको वन कार्यालयले जनाएको छ । पक्राउ परेका

सामुदायिक वनका अध्यक्ष अवैध काठसहित पक्राउ

सिरहा– सामुदायिक वनका अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहाको मिर्चैया नगरपालिका–७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम पोखरेल लाखौं मूल्यको अवैध काठसहित पक्राउ परेका हुन्। तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स १ त ३६०७ ट्याक्टरसहित उनी आफैले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल […]