घोक्ने पाठ्यक्रम होइन, गरिखान सक्ने विद्यार्थी बनाऔँ : विज्ञ

काठमाडौं : आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० को नयाँ पाठ्यपुस्तक लागू हुँदै छ। शिक्षा तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रका अनुसार कक्षा ५ र १० को किताब बनाउने र छाप्ने काम सकिएको छ।कक्षा ८ को भने काम भइरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए। ‘पाठ्यक्रम अगाडि नै स्वीकृत भइसकेको छ। त्यसैअनुसार पाठ्यपुस्तक नयाँ लागू हुने हो। कक्षा ८ को भने पाठ्यक्रम विकास र पुस्तक तयार पार्ने काम भइरहेको छ, अब छिट्टै काम सकिन्छ’, उनले भने।उनले नया

सम्बन्धित सामग्री

‘स्वास्थ्य प्रणाली सुधार्न पहिले पाठ्यक्रम परिवर्तन गरौँ’

काठमाडौँ : मानसिक स्वास्थ्य विज्ञ डा.ऋषभ कोइरालाले नेपालको स्वास्थ्य प्रणाली सुधार्न सबैभन्दा पहिले पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपालमा पछिल्लो १० वर्षमा चिकित्सा स्वास्थ्य शिक्षामा धेरै सुधार र परिवर्तन आइसक्दा पनि पाठ्यक्रममा पुरानै पाठ्यसामग्री राखिएको उनले बताए । पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल भएपनि यसबारे सरकारी र स्वास्थ्य नियामक निकाय गम्भीर हुन नसकेकोप्रति […]

नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण

काठमाडौँ । नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरकी थिइन् । कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले […]

नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण

नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा  पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरेका थिए ।कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका, विशिष्टिकरण तालिका र पाठ्य घण्टाको सह

नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण

काठमाडौँ – नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ। परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरे। कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर […]

नेपाली भाषा शिक्षकहरूका लागि प्रबोधीकरण

काठमाडौँ – नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गरेका थिए । कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले […]

स्थानीय पाठ्यक्रम लागू गर्ने राइनास नगरपालिकाको निर्णय

लमजुङको राइनास नगरपालिकाले चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।राइनासमा कक्षा एकदेखि पाँचसम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र उक्त पुस्तकमा कक्षागत आधारमा विभिन्न विषयलाई समावेस गरिएको छ । चालू वर्षमा कक्षा ६ देखि आठसम्मको पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट सुरु गरिने नगरपालिकाले जनाएको छ ।विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय प

स्थानीय पाठ्यक्रम लागु गर्दै तानसेन नगरपालिका

पाल्पा । सरकारले आधारभूत तहमा लागु गरेको स्थानीय पाठ्यक्रमलाई पाल्पाको तानसेन नगरपालिकाले पनि लागु गर्ने तयारी गरेको छ । विभिन्न क्षेत्रका विज्ञ सम्मिलित टोलीले तयार गरेको आधारभूत तह (कक्षा १–८) को स्थानीय पाठ्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले यो पाठ्यक्रम लागु गर्ने जनाएको हो । स्थानीय भाषा, संस्कृति, सीप, प्रविधि तथा ज्ञानलाई समेटेर नगरपालिकाले ‘पुर्खाको नासो हाम्रो […]

विराटनगरमा नयाँ पाठ्यक्रम लागू

नगरक्षेत्रका विद्यार्थीलाई स्थानीय भूगोल, भाषा, पर्व र संस्कृतिलगायत विषयमा विज्ञ बनाउन आधारभूत तहका लागि नयाँ पाठ्यक्रम विकास गरिएको छ । कक्षा एकदेखि पाँचसम्म लागू हुने स्थानीय पाठ्यक्रमको आज एक कार्यक्रमबीच विमोचन गरिएको हो । विराटनगर महानगरपालिकाका प्रमुख  भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले पाठ्यक्रमको विमोचन गरे ।राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा भएको प्रावधानअनुसार स्थानीयतहले विद्यालयतहको पाठ्यक्रममा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न पाउने व्यवस्थाअनुसार विर

विराटनगरमा नयाँ पाठ्यक्रम लागू

विराटनगर महानगरक्षेत्रका विद्यार्थीलाई स्थानीय भूगोल, भाषा, पर्व र संस्कृतिलगायत विषयमा विज्ञ बनाउन आधारभूत तहका लागि नयाँ पाठ्यक्रम विकास गरिएको छ ।  कक्षा एकदेखि पाँचसम्म लागू हुने स्थानीय पाठ्यक्रमको आज एक कार्यक्रमबीच विमोचन गरिएको हो । विराटनगर महानगरपालिकाका प्रमुख  भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले पाठ्यक्रमको विमोचन गरे ।

पाठ्यक्रम बनाउन विज्ञहरुलाई सूची दर्ता गर्न चिकित्सा शिक्षा आयोगको आह्वान

आयोगले नेसनल बोर्ड मेडिकल स्पेसियालिटिज अन्तर्गत सञ्चालन हुने स्पेसियालिटि तथा सबस्पेसियालिटि तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउने उदेश्यले विज्ञहरुलाई विज्ञ सूचीमा  दर्ता हुनका लागि आब्हान गरेको हो ।