फरार र निलम्बित सांसदले पनि लिए शपथ

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् ।

सम्बन्धित सामग्री

आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि उपनिर्वाचनको मिति तयसम्म

दिनभर आजमा प्रतिनिधिसभा बैठक : सांसदले गराए सरकारको ध्यानाकर्षण, न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस, गृहको दोस्रो पत्रले मिटरब्याजीपीडित वार्तामा बस्न तयार, छोरी जन्मेपछि अस्पतालबाटै आमा फरार, १५ वैशाखमा उपनिर्वाचन हुने, नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजितलगायत रहनेछन् । न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया […]

फरार सांसदलाई तलब भत्ता

आपराधिक गतिविधिमा संलग्न भएर फरार रहेका सांसदले पनि नियमित तलब भत्ता पाउने गरी प्रतिनिधिसभाको नियमावलीलाई अन्तिम रुप दिने तयारी भएको छ । सेवा सुविधा सम्बन्धी कानुन संशोधन नगरी नियमावलीमा फरार रहेका सांसदको सेवा सुविधा रोक्ने प्रावधान राख्न नसकिने भन्दै मस्यौदा समितिका सदस्यहरु एकमत देखिएका हुन् ।

भ्रष्टाचार र हत्या अभियोग लागेका दुई सांसदले पनि लिए शपथ

काठमाडौँ– भ्रष्टाचार अभियोग लागेका र हत्या अभियोगमा फरार सूचीमा रहेका दुई सांसदले बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ खाएका छन् । कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् भने एमालेका सांसद लक्ष्मी महतो कोइरी पनि हत्या अभियोगमा फरार सूचीमा छन् । तर, यी दुवैल...

सरकारी छाप किर्तेमा दोषी ठहर सांसदले दिइन् राजीनामा

सरकारी छाप किर्तेमा सजाय पाएर फरार  प्रदेश १ की सांसद गुलेफुन खातुनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएकी छन् ।