आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि उपनिर्वाचनको मिति तयसम्म

दिनभर आजमा प्रतिनिधिसभा बैठक : सांसदले गराए सरकारको ध्यानाकर्षण, न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस, गृहको दोस्रो पत्रले मिटरब्याजीपीडित वार्तामा बस्न तयार, छोरी जन्मेपछि अस्पतालबाटै आमा फरार, १५ वैशाखमा उपनिर्वाचन हुने, नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजितलगायत रहनेछन् । न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया […]

सम्बन्धित सामग्री

आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसम्म

प्रतिनिधिसभा बैठक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले दूरदराजमा रहेको चेपाङ बस्तीका धेरैलाई नागरिकता बनाउन समस्या भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले ती चेपाङबस्तीबाट नागरिकता बनाउन ४० किलोमिटर टाढा जानुपर्ने समस्या रहेको भन्दै सो समाधानका लागि पूर्वी चितवनमा इलाका प्रशासन स्थापनाको माग गरे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद […]

बिहान १० बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् : १. प्रतिनिधिसभाको बैठक आज बस्दै  प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। […]

साँझ ५ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: १ . गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित  गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको […]

दिनभरका समाचार: अर्थमन्त्री शर्माको राजीनामा माग, मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौँ– नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि एमालेले यस बिषयमा संसदीय समिति गठनको माग गरेको हो । बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति […]