स्थानीय पाठ्यपुस्तक निर्माण गरी विद्यालयलाई हस्तान्तरण
भानु नगरपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गरी विद्यालयलाई वितरण गरेको छ । नगरपालिकाले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक “हाम्रो भानु” निर्माण गरी सबै विद्यालयमा बितरण गरेको हो ।
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारी विद्यालयलाई वितरण सुरू गरेको छ । विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले यसै शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी पुस्तक बितरण गरेको हो । नगरपालिका भित्रको सम्रग विषयबस्तुलाई समेटेर कक्षा १ देखी ५ सम्मका लागि त्रियुगा ज्ञानमाला नामक पुस्तक विद्यालयमा […]
म्याग्दी : बेनी नगरपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ।
विद्यार्थीलाई स्थानीय विषयवस्तुबारे जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी स्थानीय पाठ्यक्रम तयार गरिएको हो। कक्षा १ का लागि ‘मेरो नगरपालिका&rs...