कुशल प्रशासक, समाजसेवी, व्यावसायिक पत्रकारिताका प्रवद्र्धक र लेखकका रुपमा परिचित हेमराज ज्ञवाली शैक्षिक क्षेत्रमा फड्को मारोस् भन्ने चिन्तन लिने शैक्षिक धरोहरका रुपमा चिनिएका विशिष्ट व्यक्ति हुन।...
सुर्खेत, १५ फागुन । तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक विकासमा फड्को मार्दै गएको गएको छ । पाँच वर्ष अगाडिको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या वृद्धि गरेको सो केन्द्रीय विश्वविद्यालय मुलुककै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकसित हुने बाटोमा अग्रसर देखिएको छ । कोभिड–१९ महामारीको असर र विभिन्न आन्दोलनको अवरोधका बाबजुद […]
काठमाडौं : न्यु समिट कलेज शान्तिनगरमा आयोजित तीनदिने टिच ट्रिक्स २०२३ सम्पन्न भएको छ। टिच ट्रिक्सद्धारा आयोजित यस कार्यक्रमको भाद्र २९ गते शुक्रबार पूर्वउपप्रधान सांसद प्रकाशमान सिंहले उद्घाटन गरेका थिए।कार्यक्रम सीप विकास र प्रयोग, आर्जन गरिएको सिपलाई विश्वविद्यालय शिक्षामार्फत शैक्षिक उद्देश्य प्राप्ति र सोमार्फत विभिन्न आइटी कम्पनीहरुसँग समन्वय गराउने उद्देश्य राखिएको थियो।पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठुलो फड्को मारेको पाइन्छ। यस कलेजले आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रत
काठमाडौं : काठमाडौं महानगरपालिका पछिल्लो समय महानगरभित्र शैक्षिक सुधार र विद्यालयमा भएका बेथितिविरुद्ध लागि परेको छ। महानगरपालिकाका प्रमुख बालेन शाहले निजी विद्यालय होस् या सरकारी (सामुदायिक) विद्यालयहरूलाई कडाइ गर्दै गएका छन्।स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले सरकारी तथा निजी विद्यालयको सुधार, व्यवस्थापन, शुल्क निर्धारण र अनुगमन गर्ने जिम्मा पाएको छ। यही ऐनमा टेकेर महानगरपालिकाले विद्यालयहरूलाई नियमन गर्न लागेको हो।काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ सम्म स्थानीय
जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुपति डा. मंगल रावलले एक वर्षमा जुम्लामै विशेषज्ञ डाक्टर उत्पादनदेखि शैक्षिक, प्रशासनिक र भौतिक पूर्वाधार निर्माणले फड्को मारेको बताएका छन् ।पत्रकार सम्मेलन आयोजना गरी उपकुलपति डा. रावलले कार्यभार सम्हालेको एक वर्षमा जुम्लामै एमबीबीएस, बीएनएस, बी फार्मलगायतका शैक्षिक कार्यक्रमको सुरुवातदेखि पूर्वाधार निर्माणले गति लिएको दाबी गरे । उपकुलपतिको एकवर्षे प्रगति विरण प्रस्तुत […]
एक शताब्दी लामो आपसी सम्वन्ध र छ दशकको औपचारिक सम्वन्धमा जोडिएका यी दुई देशबीच आपसी ब्यापार र सहयोगमा ठूलो फड्को मार्न सकेको छैन। अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च शिक्षा अध्ययन गर्ने पहिलो रोजाइ बन्दै गर्दा शैक्षिक उद्योगमार्फत अर्बौं नेपाली रूपैया अस्ट्रेलिया भित्रिरहेको छ। तर अस्ट्रेलियन सरकारले भने ‘असएड’ अन्तर्गत एउटा झिनो सहयोगबाहेक नेपाललाई अरू खासै सहयोग गरेको छैन।
गण्डकी प्रदेश सरकारले २०७८ भदौ ७ गते पारित गरेको शिक्षा नीतिको कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लागेमा यो प्रदेशमा शैक्षिक सुधारको अभियान ल्याउन सकिने साथै प्रदेशले शिक्षा क्षेत्रमा फड्को मार्न सफल हुनेमा शंका छैन।...