काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निर्वाचन दौरान भएको ‘निर्मल निवासको हस्तक्षेप’बारे छानबिन माग भएको छ। निवर्तमान अध्यक्ष कमल थापा निकटका सदस्यहरुले छानबिन माग गरेका हुन्।
थापा स्वयमले पनि चुनावमा पराजय भोगेपछि निर्मल निवासले चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए। उनले हस्तक्षेपको प्रमाण नै आफूहरुसँग रहेको…