काठमाडौँ । सङ्घीय निजामती सेवा ऐनको मस्यौदाको प्रतिलिपि माग्दै एक कर्मचारी नेताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमिति अध्यक्ष गोपालप्रसाद पोखरेलले सोमबार सूचना अधिकारीलाई सम्बोधन गर्दै सङ्घीय निजामती सेवा ऐनको मस्यौदाको प्रमाणित प्रतिलिपि माग गर्दै मन्त्रालयमा निवेदन दिएका हुन् । ‘…नेपाल निजामती कर्मचारी युनियनलाई यस […]