अर्घाखाँचीमा ९७ वर्षीय बृद्धद्वारा मतदान

अर्घाखाँची  - अर्घाखाँचीको सन्धिखर्क १० मा ९७ वर्षीय टोपबहादुर हमाल ठकुरीले मतदान गर्नुभएको छ । उहाँले बिहानै मतदान गर्नुभएको हो । अर्घाखाँचीमा महिला ८१ हजार ४ सय ४९ जना पुरुष मतदाता र ८२ हजार ३ सय ६६ जना महिला मतदाता गरी कुल १ लाख ६३ हजार ८ सय १५ जना मतदाता रहेका छन् । जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा पालिकाका ६१ वटा वडाका जनप्रतिनिधिको लागि मतदान भइरहेको छ ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा मतपेटिकामा पत्र भेटियो, उम्मेदवारमा संस्कार भएन र मतदान गरिनँ

अर्घाखाँची । अर्घाखाँचीमा मतगणनाको समयमा पटक पटक परिक्षण भएका नेतालाई कति भोट हाल्नु भन्दै मतदाताले आफ्ना गुनासा मतदान गर्ने क्रममा मत पेटिकामा पत्र राखेको पाइएको छ । जसअनुसार मत गणनाको क्रममा सन्धिखर्क नगरपालिकाका मतदाताले यस्तो गुनासो राखेको भेटिएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिए । पत्रमा भनिएको छ, ‘मंसिर ४ गते कालो दिन कुनै […] The post अर्घाखाँचीमा मतपेटिकामा पत्र भेटियो, उम्मेदवारमा संस्कार भएन र मतदान गरिनँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्घाखाँचीमा पनि मतगणना जारी

अर्घाखाँची । अर्घाखाँचीमा आइतबार सम्पन्न भएकाे निर्वाचनकाे मतगणना कार्य सुरु भएकाे छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा साेमबार बिहान ८ बजेबाट मतगणना गर्न सुरु भएकाे जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको हाे । कुल ५४ प्रतिशत मत खसेको क्षेत्रमा ९७ मतदान स्थल र २ सय ३ मतदान केन्द्र मध्ये प्रदेश सभाको […]

अर्घाखाँचीमा टोपबहादुर र पुष्पाले गरे मतदान

अर्घाखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझी र पुष्पा भूसालले मतदान गरेका छन् ।  एमालेका सचिव एवं पूर्वउप्रधानमन्त्री रायमाझीले अर्घा रजस्थल मावि सन्धिखर्क-९ मतदान केन्द्रबाट मतदान गरेका छन् ।  यसैगरी पूर्वउपसभामुख एवं लोकतान्त्रिक-बाम गठबन्धनको...

एमाले सचिव रायमाझीले गरे मतदान

बुटवलः नेकपा (एमाले) का सचिव एवं पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीले मतदान गरेका छन्। रायमाझीले अर्घाखाँचीको अर्घामा रहेको अर्घा रजस्थल मावि मतदान केन्द्रबाट मतदानन गरेका हुन्। उनी अर्घाखाँचीमा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।

अर्घाखाँचीमा निर्वाचनको तयारी सकियो, सुरक्षा व्यवस्था कडा

एक प्रतिनिधीसभा तथा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्। जिल्लाभर ९७ मतदानस्थल, दुईसय २ मतदान केन्द्र रहेका छन्।...

अर्घाखाँचीमा निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

अर्घाखाँची । अर्घाखाँचीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिइएकाे छ । २ दिनसम्म संचालन भएको तालिममा निर्वाचनमा खटिने कर्मचारीहरूले गर्नुपर्ने काम कर्तव्य, अधिकार र जिम्मेवारीका सन्दर्भमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि तालिम दिएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवि […]

अर्घाखाँचीमा बदर मत कम गर्न नमुना मतदान

६ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा नमुना मतदान गरेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ।...

अर्घाखाँचीमा नमुना मतदान

अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले ६ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा नमुना मतदान गरेको जनाएको छ । जसमध्ये शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा नमूना मतदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा […]

जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा नेकपा एमालेको स्पष्ट बहुमत

अर्घाखाँची– अर्घाखाँचीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमालेको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि अर्घाखाँचीबाट ६ प्रमुख र ६ उपप्रमुख छन् । ६ स्थानीय तहहरूको नतिजा सार्वजनिक हुँदा जिल्ला समन्वय समिति निर्माणको लागि नेकपा एमालेको स्पष्ट बहुमत देखिएको हो । एमालेले ६ स्थानीय तहमध्ये […]