अर्घाखाँची– अर्घाखाँचीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमालेको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि अर्घाखाँचीबाट ६ प्रमुख र ६ उपप्रमुख छन् । ६ स्थानीय तहहरूको नतिजा सार्वजनिक हुँदा जिल्ला समन्वय समिति निर्माणको लागि नेकपा एमालेको स्पष्ट बहुमत देखिएको हो । एमालेले ६ स्थानीय तहमध्ये […]