अर्घाखाँचीमा निर्वाचनमा वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई सवारी साधनकाे व्यवस्था

अर्घाखाँची । अर्घाखाँचीमा आइतबार हुने निर्वाचनमा मतदान केन्द्रमा पुगेर मतदान गर्नका लागि अशक्त, ७० वर्ष भन्दा माथिका वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई सवारी साधनकाे पासको व्यवस्था गरिएकाे छ । यसका लागि संकल प्रमाण पेश गरेका लागि मात्र यातयातको व्यवस्था रहेको अर्घाखाँचीका मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले बताउनुभएकाे हाे । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले […]

सम्बन्धित सामग्री

३ प्रश्न

सार्वजनिक यातायात व्यवस्थामा सुधारका लागि के गर्नुपर्ला ? सहरलाई मानवमैत्री बनाउने कि सवारीमैत्री, सबैभन्दा पहिले यसबारे प्रस्ट हुनुपर्छ । सडकमा सबैभन्दा बढी जोखिममा पैदलयात्रु, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका र साइकलयात्रु हुन्छन् । सहरमा...

अशक्तलाई शिविरमार्फत भत्ता वितरण गर्दै साकेला

खोटाङको साकेला गाउँपालिकाले अशक्त लाभग्राहीहरुलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।  बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिक रुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।एसबिआई बैंकसँगको सहकार्यमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट मंगलबारदेखि अशक्तलाई लक्षित गर्दै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो । मात्तिमबिर्ताका ९० जना वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई