पत्रपत्रिका समाचारः सय सिट जित्ने कांग्रेसको दावी, रिपोर्ट पर्खंदै माओवादी

२३ कात्तिक, काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई नै प्राथमिकतामा राखेका छन् । पत्रपत्रिकाहरुले निर्वाचनका विविध पाटा–पक्ष आज पनि केलाएका छन् । निर्वाचनका अलावा प्रतिबन्धित भारतीय नोट नसाटिएको, त्रिभुवन विमानस्थल प्रमुखलाई नै प्रहरीले निगरानीमा राखेको, कर्मचारीले मताधिकार माग्दै आन्दोलनको चेतावनी दिएको लगायतका समाचारलाई पनि …

सम्बन्धित सामग्री

प्रचण्डको ४ बुँदे रिपोर्ट : फेरि वाम गठबन्धन अगाडि बढाउने अवसर आएको निष्कर्ष

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि वाम गठबन्धन निर्माणको अवसर आएको बताएका छन् । पार्टीको आन्तरिक बैठकमा विकसित राजनीतिक  घटनाक्रमसहितको रिपोर्ट प्रस्तुत गर्दै प्रचण्डले  वाम लोकतान्त्रिक गठबन्धन टुट्दा वामपन्थीहरुलाई  हिजोका कमिकमजोरीहरुलाई सच्याएर अगाडि बढ्ने अवसर प्राप्त  बताएका थिए । बैठकमा प्रचण्डले चार बुँदे रिपोर्ट पेस गर्दै पौष १० बाट मुलुक नयाँ परिस्थितिमा प्रवेश गरेको र तात्कालीन वाम लोकतान्त्रिक गठबन्धनलाई जोगाउ

प्रधानमन्त्री देउवाको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको आज पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो […]

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री शेरबहादुर देउवालाई संक्रमण नभएको पुष्टि भएको छ । देउवाको पीसीआर रिपोर्ट सोमबार आएको छ । रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ । गत शनिबार प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका छन् । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकमा […]

प्रधानमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।सोमबार गरिएको परीक्षणमा देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले परीक्षण गराएका थिए। पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रधानमन्त्री देउवाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ- सत्तारुढ गठबन्धनका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। दाहाल पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका थिए जहाँ प्रधानमन्त्री देउवालगायत सत्तारुढ  नेताहरु सामेल थिए। सोमबार गरिएको पीसिआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जानकारी दिएको छ। कोरोना संक्रमित माओवादी अध्यक्ष […]

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री देउवाको निजी सचिवालयले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेसनमा बसेका थिए ।प्रचण्डलाई शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा प्रचण्ड सहभागी भएका थिए ।  प्रचण्डलाई कोभिड देखिएपछि

माओवादी केन्द्रको बन्दसत्रमा १३ टोली नेताले रिपोर्ट प्रस्तुत गर्नेक्रम जारी

नेकपा माओवादी केन्द्रको बन्दसत्र अन्तरगत अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफलबाट निकालिएको निष्कर्षको रिपोर्ट पेश गर्ने क्रम जारी रहेको छ । बुधबारदेखि रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको थियो भने सो दिन ११ टोली नेताले आफ्नो रिपोर्ट पेश गरेका थिए । यस्तै बिहीबार बाँकी १३ टोली नेताले आफ्नो रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि सुरु भएको बन्दसत्रमा समन्वय समितिको तर्फबाट श्रीकृष्ण अधिकारीले आफ्नो रिपोर्ट पेश गरेका छन् । अन्य टोली नेताले पनि क्रमशः रिपोर्ट

माओवादीको केन्द्रीय कमिटीको बैठकमा टोली नेताले समूहगत 'रिपोर्ट' बुझाए

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा आठ वटा समूहका टोली नेताले आ–आफ्नो समूहगत रिपोर्ट पेस गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन आठ वटा समूह बनाएर हिजो शनिवारदेखि छलफल गरिएको थियो ।  समूहमा पार्टीको अन्तरिम विधान र संशोधन प्रस्तावमाथि पनि छलफल भएको छ । सात वटा प्रदेशका टोली नेता र एउटा सङ्गठन विशेष गरी आठ वटा समूहका नेताहरूले समूहगत रिपोर्ट पेस गरिसकेका छन् । अब स्थायी कमिटीको बैठक बस्ने र समूहगत रिपोर्टको जवाफका विषयमा छलफ...

माओवादी केन्द्रका केन्द्रीय सदस्यको एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यको एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शनिवार बस्ने केन्द्रीय समिति बैठकअघि सबै सदस्यहरूको एन्टिजेन परीक्षण गरिएको हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । एन्टीजेन परीक्षणमा सबै नेताहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजबाट शुरु हुने बैठकमा अध्यक्ष पुष्पकमल […]

सांसद शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग

१६ वैशाख, गण्डकी । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग गरेका छन् । शाहीले मंगलबार प्रदेशसभा सचिवालयमा दिएको स्वाबको रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको तर पछि लाइफ केयर डाइग्नोस्टिक ल्याबमा गरेको भनिएको परीक्षणमा पोजेटिभ देखिएको भन्दै उनीहरुले छानबिनको माग […]