जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ।जनता समाजवादी पार्टी (जसपा) फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमाले चोइटिएर गठित नेकपा (एकीकृत समाजवादी) पार्टीले वैधानिकता पाएसँगै प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको हो।पार्टी विभाजन हुनुअघि प्रदेशसभामा जनता समाजवादी पार्टीसँग ५५, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद रहेका थिए।जसपा फुटेप