केशव थापा

बैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा शनिबार पनि काठमाडाैंमा प्रदर्शन गरिएको छ । पद्मकन्या क्याम्पसका विद्यार्थी बागबजारदेखि माइतीघरसम्म विरोध जुलुसमा सहभागी थिए । जुलुसमा उनीहरुले कालो पोसाक, निधारमा कालो पट्टीका साथै मुखमा पनि कालो टेप टाँसेका थिए । यसका साथै उनीहरु अनुहारमा र‌ंग समेत पोतेर प्रस्तुत भएका थिए । उनीहरुले 'महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ?', 'एम आई द नेक्स्ट ?', 'कहिलेसम्म योनीमा मृत्यु बाेकेर हिँड्ने ?' लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरेका थिए ।

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा इलाम-२ का आकांक्षीसँग देउवाले गरे छलफल

मंगलबार बिहान इलाम-२ का आकांक्षीहरू डम्बर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल र रमेश लिङ्देनलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले छलफल गरेका हुन् ।

इलाम उपनिर्वाचन : कांग्रेसले पठायो ७ जनाको नाम

काठमाडौं– नेपाली कांग्रेसले इलाम २ को उपनिर्वाचनका लागि  ७ जनाको नाम केन्द्रमा पठाएको छ ।  कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको बताए । उनका अनुसार ५ जना पुरुष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको छ ।  आकांक्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, […]

एमालेनिकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अध्यक्षमा राई

एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आज बुटवलमा सम्पन्न ११ राष्ट्रिय महाधिवेशनले भीम ज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्र बहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।महाधिवे

यातायात क्षेत्र पुनःस्थापना र व्यवस्थापन गर्न यातायात मजदुरको माग

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको शनिवार बुटवलमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले भीमज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।  उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्रबहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।  महाधिवेशनले ५ बुँदे प्रस्त...

कांग्रेस अधिवेशन : इलामका प्रदेशसभा क्षेत्रमा संस्थापन पक्ष कमजोर

पार्टी सभापति हिमालय कर्माचार्य, पूर्वसभापति केशव थापा, नेताहरू भेषराज आचार्य र डम्बर खड्का जिल्ला सभापतिका प्रत्यासी छन्।...

९८ सईको इन्स्पेक्टरमा बढुवा सिफारिश (सुचीसहित)

काठमाडौं, ८ साउन । नयाँ सरकार आएपछि नेपाल प्रहरीमा जुनियर अधिकृतहरुको पनि धमाधम बढुवा निस्कन लागेको छ । प्रहरीमा गएराति ९८ जना सईको इन्स्पेक्टरमा बढुवा निस्किएको छ । बढुवामा परेकाहरुमा केशव थापा पहिलो नम्बरमा छन् । सुरेश ठाकुर, डम्बर दत्त भट्ट, दिपक न्यौपाने, लोकबहादुर सिंह, राजेशकुमार बर्तौला, ज्ञानेन्द्रबहादुर खत्री पनि बढुवाको सूचीमा अगाडि छन् । […]

तस्बिर : केशव थापा

पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा चिकित्सकहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । काठमाडौंस्थित माइतीघर मण्डलमा ‘कुटाइ खाने कहिलेसम्म’‚ ‘डाक्टर कुट्न पाइँदैन’‚ ‘स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् । यसअघि पनि हेटौंडालगायतका स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो ।

ललितपुर बेसबल तथा सफ्टबल संघको अध्यक्षमा केशव थापा

काठमाडौं, असोज १ - ललितपुर जिल्ला बेसबल तथा सफ्टबल संघको अध्यक्षमा केशव थापा चयन हुनु भएको छ । ललितपुर जिल्ला बेसबल तथा सफ्टबल संघको भेलाले केशव थापाक...

केशव थापा

स्थानीय प्रशासन र प्रहरीले नदेखेजस्तो गरेर बसेकाले पनि यस्ता ढुंगा खानी र क्रसर उद्योग झनै फस्टाएका छन् ।