एमालेनिकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अध्यक्षमा राई

एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आज बुटवलमा सम्पन्न ११ राष्ट्रिय महाधिवेशनले भीम ज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्र बहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।महाधिवे

सम्बन्धित सामग्री

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनीद्वारा ७ लाखको कोष स्थापना

बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटीले अग्रज मजदुरलाई सम्मान र मजदुरका छोराछोरीलाई छात्रवेतिका लागि ७ लाखको कोष स्थापना गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशको शुक्रबार सम्पन्न योजना बैठक मार्फत कोषका लागि रकम विनियोजन गरेको हो । विनियोजित रकमबाट प्राप्त व्याजबाट अग्रज यातायात मजदुरहरुलाई सम्मान र यातायात मजदुरका […]

यातायात मजदुरका छोराछोरीका लागि छात्रवृति कोष स्थापना

दाङ– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीले यातायात मजदुर तथा मजदुरका छोराछोरीका लागि सम्मान तथा छात्रवृति कोषको स्थापना गरेको छ । बुधबार तुलसीपुरमा सम्पन्न बैठकले ३ लाख रकम विनियोजन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन यातायात श्रमिक सम्मान तथा छात्रवृति कोषको स्थापना गरेको हो ।  विनियोजित रकमलाई बैंकमा फिक्स डिपोजिटमा राखेर त्यसबाट प्राप्त […]

मजदुरका समस्या संकलन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

धरान– यातायात मजदुरहरुको समस्या पहिचान र समाधानका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मजदुरहरुले काम गर्ने बसपार्क आधारित शिविर सञ्चालन गरेको छ । बुधबार धरानको भानुचोस्थित बसपार्कमा बिहान ७ बजेदेखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीले शिविर सञ्चालन गरेको हो । शिविरमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बसपार्क मजदुरहरुसँग भेटघाट, छलफल तथा समस्याहरु […]

आन्दोलनको तयारीमा यातायात मजदुर

जनकपुर – नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले देशव्यापी आन्दोलन गर्ने भएको छ । बिहीबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्यशालाले सरकार एकलौटी अघि बढेको बन्दै देशव्यापी आन्दोलन गर्ने निष्कर्ष निकालेको हो । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरुको सुझाव ग्रहण नगरेको उनीहरुले बताएका छन् । संगठनले देशव्यापी सञ्चालन गरिरहेको कार्यथलो अभियान अन्तर्गत […]

दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण सडकमै

काठमाडौं – नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम बानेश्वर–गौशाला सडक खण्डको बत्तिसपुतलीमा सम्पन्न गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सफा ट्याम्पो काठमाडौं जिल्ला कमिटीले गरेको कार्यक्रममा सवारी चालक सहचालक तथा सडक प्रयोगकर्ताको सहभागिता रहेको थियो । सडक दुर्घटना न्यूनीकरण कार्यक्रममा बोल्दै गौशाला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सहायक इन्स्पेक्टर परशुराम […]

यातायात मजदुरको आन्दोलन रोकिएको छैन : अध्यक्ष राई

काभ्रे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले यातायात मजदुरको आन्दोलन नरोकिएको स्पष्ट पार्नुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाई समितिको १६ औं अधिवेशन तथा यातायात मजदुर कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । यातायात मजदुरको आन्दोलन तत्कालका लागि स्थगित मात्रै भएको भन्दै उहाँले आन्दोलन नरोकिएको स्पष्ट पार्नुभएको […]

१० बुँदे माग राख्दै यातायात मजदुर आन्दोलित, व्यवसायीको समर्थन

२६ माघ, काठमाडौं । विभिन्न माग राख्दै यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । यो आन्दलोलनमा यातायात व्यवसायीहरुले पनि समर्थन गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा ३ फागुनसम्म माग पुरा नभए सार्वजनिक यातायात सेवा नै ठप्प पार्ने चेतावनीसहित अहिले विभिन्न स्थानहरुमा कोणसभाहरु […]

‘यातायात क्षेत्रका दुई लाख मजदुर पलायन’

मोतीराम तिमल्सिना, काभ्रे । कोभिड भाईरसका कारण यातायात क्षेत्रका झण्डै दुई लाख मजदुर पलायन भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । मजदुर संगठनका नेताहरुले तथ्याङ्क संकलन गरी बेरोजगार भई पलायन भएका यातायात मजदुरहरुलाई रोजगारका लागि सरकारसँग अनुरोध गरिएको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाईले आयोजना गरेको यातायात क्षेत्रमा सक्रिय भई लामो […]

भाडादर बढाउन माग

यातायात व्यवसायीहरुले सोमबार उपत्यका प्रमुख जिल्ला अधिकारीहरुले गरेको निर्णय अव्यवहारीक भएको प्रतिकृया दिँदै समय अनुकुल भाडादर बढाऊन र सबै दूरीमा सवारी साधन चलाउन माग गरेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ति प्रकाशन गरी प्रशासनको निर्णय अव्यवहारिक भएको जनाएका […]

दाङका यातायात व्यवसायी आन्दोलित, १७ गतेदेखि अनिश्चितकालीन बन्द गर्ने

दाङ : जिल्लाका यातायात मजदुर तर व्यवसायी आन्दोलित भएका छन्। उनीहरुले विभिन्न माग राख्दै आउँदो मंगलबार (चैत १७) गते देखि सार्वजनिक यातायात सेवा अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।यातायात मजदुरसँग सम्बन्धित तीन वटा यातायात मजदुर संगठनले आइतबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातायात मजदुर संघ इकाइ तुलसीपुर र अखिल नेपाल यातायात मजदुर संघ, दाङले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका थिए।कोरोना माहामारीका कार