बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र ६ दिन बाँकी छ। हरेक निर्वाचनमा जस्तै मंसिर ४ को निर्वाचनमा रुपन्देही–२ क्षेत्र चर्चामा छ। यहाँ अहिले नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव थापा प्रतिस्पर्धामा छन्।
उम्मेदवारहरुले अहिले चुनावी गतिविधिलाई जोड दिएका छन्। सत्ता गठबन्धनका राजु…