मंगलबार बिहान इलाम-२ का आकांक्षीहरू डम्बर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल र रमेश लिङ्देनलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले छलफल गरेका हुन् ।
काठमाडौं– नेपाली कांग्रेसले इलाम २ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा पठाएको छ । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको बताए । उनका अनुसार ५ जना पुरुष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको छ । आकांक्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, […]
एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आज बुटवलमा सम्पन्न ११ राष्ट्रिय महाधिवेशनले भीम ज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्र बहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।महाधिवे
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको शनिवार बुटवलमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले भीमज्वाला राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।
उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्रबहादुर ओली, सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।
महाधिवेशनले ५ बुँदे प्रस्त...
काठमाडौं, ८ साउन । नयाँ सरकार आएपछि नेपाल प्रहरीमा जुनियर अधिकृतहरुको पनि धमाधम बढुवा निस्कन लागेको छ । प्रहरीमा गएराति ९८ जना सईको इन्स्पेक्टरमा बढुवा निस्किएको छ । बढुवामा परेकाहरुमा केशव थापा पहिलो नम्बरमा छन् । सुरेश ठाकुर, डम्बर दत्त भट्ट, दिपक न्यौपाने, लोकबहादुर सिंह, राजेशकुमार बर्तौला, ज्ञानेन्द्रबहादुर खत्री पनि बढुवाको सूचीमा अगाडि छन् । […]
बैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा शनिबार पनि काठमाडाैंमा प्रदर्शन गरिएको छ । पद्मकन्या क्याम्पसका विद्यार्थी बागबजारदेखि माइतीघरसम्म विरोध जुलुसमा सहभागी थिए । जुलुसमा उनीहरुले कालो पोसाक, निधारमा कालो पट्टीका साथै मुखमा पनि कालो टेप टाँसेका थिए । यसका साथै उनीहरु अनुहारमा रंग समेत पोतेर प्रस्तुत भएका थिए । उनीहरुले 'महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ?', 'एम आई द नेक्स्ट ?', 'कहिलेसम्म योनीमा मृत्यु बाेकेर हिँड्ने ?' लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरेका थिए ।
पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा चिकित्सकहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । काठमाडौंस्थित माइतीघर मण्डलमा ‘कुटाइ खाने कहिलेसम्म’‚ ‘डाक्टर कुट्न पाइँदैन’‚ ‘स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् । यसअघि पनि हेटौंडालगायतका स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो ।
काठमाडौं, असोज १ - ललितपुर जिल्ला बेसबल तथा सफ्टबल संघको अध्यक्षमा केशव थापा चयन हुनु भएको छ । ललितपुर जिल्ला बेसबल तथा सफ्टबल संघको भेलाले केशव थापाक...