देशका अधिकांश स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाकाे सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।...

सम्बन्धित सामग्री

केही स्थानमा हावाहुरीसहित वर्षा

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ ।

आज देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना

काठमाडौं । आज मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम सामान्य सफा रहनेछ । दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा हुनसक्ने भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह […]

देशभरको मौसम कस्तो छ ? हेर्नुस्

काठमाडौं । देशको केही स्थानहरुमा सोमबार मेघगर्जन, चट्याङ र हवाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ । बिहान प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना […]

मौसम : स्थानीय वायुको प्रभाव कायमै, तीन दिनसम्म चट्याङ र हुरीसहित वर्षा

काठमाडौं : स्थानीय वायुको असर कायमै रहेकाले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा मौसम बदली भई मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान प्रदेश नम्बर एक र दुईको मौसम पूर्ण बदली भएको छ भने अन्य स्थानमा पनि आंशिक बदली भएको छ।हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित न्यून चापीय तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।आज दिउँसो प्रदेश नम्बर

मुलुकका केही स्थानमा आज पनि पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सक्ने जनाएको छ

आजको मौसम : केही स्थानमा चट्याङ तथा हावाहुरीसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ

हावाहुरीसहित देशभर वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भूभागमा पानी पर्ने सम्भावना देखिएको हो । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । (रासस)

आजको मौसम : पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ

आजको मौसम : केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षा हुनसक्ने जनाएको छ