पहाडमा हावाहुरीसहित वर्षा हुने भएकाले सतर्क हुन अनुरोध, कस्तो छ मौसमी पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । आइतवार बिहान मौसम बुलेटिन जारी गर्दै महाशाखाले ३ दिनको पूर्वानुमान सार्वजनिक गरेको छ । ‘हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ,’ महाशाखाको बुलेटिनमा उल्लेख छ, ‘देशभर पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभा...

सम्बन्धित सामग्री

तीन मौसमी प्रणालीको प्रभाव : हावाहुरीसहित वर्षा हुने

काठमाडौं । प्रदेश नम्बर–१ र मधेस प्रदेशमा अहिले आंशिकदेखि सामान्य बदली छ । अरू भू–भागमा आंशिक बदली छ । प्रदेश–१ र मधेसका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको...

तीनवटा मौसमी प्रणालीको प्रभाव : केही स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा हुने

काठमाडौं । नेपालमा हाल तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली छ । आज दिउँसो प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेशलगायत...

देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा, चट्याङले डडेल्धुरामा दुई घाइते

काठमाडौं : उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी परिरहेको छ। स्थानीय बायु, जारी प्रि–मनसुन, बंगालको खाडीबाट उत्पन्न वायुलगायत विभिन्न मौसमी प्रणालीको असरका कारण केही दिनदेखि लगातार पानी परिरहेको छ। अहिले परिरहेको पानी लगातार दुई घन्टासम्म नरोकिने संभावना रहेको जल तथा मौ...

वर्षा र हावाहुरीले भारतमा ३१ को मृत्यु, नेपालमा पनि सतर्कता अपनाउन आग्रह

अरेबियन सागर र बे अफ बंगालबाट आएको मौसमी प्रणाली र पश्चिमी वायुको प्रणाली मिसिँदा उक्त हावाहुरीसहित वर्षा भएको भारतको मौसम विभागले जनाएको छ।