काठमाडौँ - काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।
काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पा...
काठमाडौँ - काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।
काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पा...
काठमाडौं । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, ‘अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।’ उपत्यकाको उत्तरी भेगका […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हावाहुरी र मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। […]
काठमाडौं । आज मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम सामान्य सफा रहनेछ । दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा हुनसक्ने भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह […]
काठमाडौं। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि सामान्य बदली रही बागमती तथा गण्डकी र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित वर्षा भइरहेको छ। पहाडी र तराईका भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ
मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षा हुनसक्ने जनाएको छ