काठमाडौं । दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले भारतमा लाइफ स्टाइल प्रोडक्टको रुपमा नयाँ मोडल ल्याउने तयारी थालेको छ । कम्पनीले भारतीय प्लान्टबाट नै नयाँ अफरोड एसयूभी उत्पादन गर्ने तयारी थालेको हो । कियाको नयाँ अफरोड एसयूभी कम्बस्चन र इलेक्ट्रीक दुबै अप्सनमा उपलब्ध हुनेछ । कम्पनीले २०२४ मा यसलाई बजारमा ल्याउनेगरी काम गरिरहेको रिपोर्टहरु सार्वजनिक […]