सातदोबाटो पेनाल्टीमा चुक्दा हिमालयन शेर्पाको जित

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटो हिमालयन शेर्पासँग १-० गोलअन्तरले पराजित भएको हो। शेर्पाको जितमा विश्वास श्रेष्ठले निर्णायक गोल गरे। खेलको ४३ औं मिनेटमा पिटर सेगुनले त्रिदेव गुरुङलाई पेनाल्टी बक्सभित्र लडाएपछि…

सम्बन्धित सामग्री

ए डिभिजन लिगको अन्तिम चरणका खेल आजदेखि

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलको १३ औं अर्थात् अन्तिम चरणको खेलहरु आजदेखि सुरु हुँदै छन्।  आज दुई खेलहरु हुनेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १ बजे सुरु हुनेछ।हिमालयन १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ। फ्रेन्ड्स  १२ खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ।  आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन्।यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा च्य

सहिद स्मारक लिगमा नवौँ चरणका खेल : आज एपीएफसँग शेर्पा र मनाङसँग सातदोबाटो भिड्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज शुक्रबारबाट नवौँ चरणका खेल हुँदैछन् । पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् । १ बजे हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेशन जोनबाट उम्कने कोशिष गरिरहेको एपीएफ नविन लामाको कप्तानीमा हुनेछ भने तालिकाका मध्यक्रममा रहेका शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । एपीएफ ८ खेलमा ७ अंक जोडेर दशौं स्थानमा छ । उसलाई आजको खेलमा जित निकाल्दै कम्तिमा रेलिगेशनको भय हटाउनु छ । शे

हिमालयन शेर्पाको तेस्रो जित

काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले तेस्रो जित निकालेको छ । सोमबार सातौं चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले सातदोबाटो युवा क्लबलाई १–० ले हराएको हो । टिमलाई जित दिलाउन विश्वास श्रेष्ठले निर्णायक गोल गरे । दशरथ रंगशालामा भएको उक्त खेलमा ४४औं मिनेटमा प्राप्त पेनाल्टीले नै हिमालयन शेर्पालाई जित दिलाउन पर्याप्त […]

हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

वप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो । यो जितपछि हिमालयन […]

राष्ट्रिय लिग फुटबल : हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

काठमाडौं : नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार शहीद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातदोबाटोमाथि १–० को  साँघुरो जित निकाल्दै पाँचौं स्थानमा उक्लिएको हो।४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त भयो।यो जितपछि हिमालयन शेर्पा नवौ स्थानबाट पाँचौ स्थानमा उक्लिन सफल भएको छ।सातदोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडा

हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को  साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो । यो जितपछि हिमालयन शेर्पा नवौँ स्थानबाट पाँचौ स्थानमा उक्लिन सफल भएको हो । सातादोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडाएपछि

‘ए’ डिभिजनअन्तर्गत सातौं चरणको अन्तिम खेल आज, सातदोबाटो र शेर्पा क्लब भिड्दै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज नवप्रवेशी सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने सातौँ चरणको अन्तिम खेल एक बजे सुरू हुनेछ । सुरूआती खेलहरूमा राम्रो लयमा रहेको सातदोबाटो केही खेल यता राम्रो प्रदर्शन गर्न सकेको छैन । सातदोबाटो ६ खेलमा २ जित, २ हार र […]

सातौं चरणको अन्तिम खेलमा सातदोबाटो र हिमालयन शेर्पा भिड्दै

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पा र सातदोबाटो दिउँसो १ बजे आमनेसामने हुनेछन्। लिगमा उत्कृष्ट सुरुवात गरेर पनि पछिल्ला तीन खेलमा जितविहीन रहेको सातदोबाटोको ६ खेलबाट ८ अंक छ। सातदोबाटोले हालसम्म २ जित, २ हार र…