ओली भेट्न बालकोट पुगे देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भट्न बालकोट पुगेका छन् । सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन् । प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित साढे ८ बजे ओली निवास बालकोट पुगेका थिए । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ । एमसिसी संसद्‍मा टेबल […]

सम्बन्धित सामग्री

ओली निवास बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र काँग्रेस सभापति देउवा ओली निवास बालकोटमा गएका हुन्।

ओली भेट्न बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।सोमवार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन।अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रओली निवास बालकोटमा गएका हुन्।

ओली भेट्न फेरि बालकोट पुगे देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न फेरि बालकोट पुगेका छन् । केहिबेर अघि सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कांग्रेसका महामन्त्री गगन थापा, नेता पूर्णबहादुर खड्कासहित...

बालकोट भेटमा के भयो देउवा र ओलीबीच कुराकानी?

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राति बालुवाटारबाट दलबलसहित बालकोट पुगे। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौता (एमसीसी) संसदमा टेबल गराउन सत्ता सठबन्धनका दलबाटै तगारो तेर्स्याएपछि देउवा बालकोट पुगेका बताइन्छ। सवा ८ मा बालुवाटारबाट निस्केका देउवा राति पौने ९ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे।…

बालकोट भेटवार्ता सकियो, बालुवाटार फर्किए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । सत्ता गठबन्धनको बैठकपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा के सहमति भयो भन्नेबारे खुलिसकेको छैन । बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि पुगेकी थिइन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् ।भेटपछि देउवाले चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ ।

ओली भेट्न बालकोट पुगे देउवा, एमसीसी संसदमा लैजान खोजिँदै सहमति

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन्। स्रोतका अनुसार राति करिब सवा  ८ बजे देउवा बालकोट पुगेका हुन्। पत्नी आरजु राणासहित देउवा बालकोट पुगेका हुन्।  एमसीसीसँगको सम्झौता प्रतिनिधि सभामा पेश गर्न सत्ता गठबन्धनभित्र सहमति नभएपछि देउवा बालकोट पुगेका हुन्। गठबन्धनमा आवद्ध दल नेकपा…

ओली भेट्न बालकोट पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भट्न बालकोट पुगेका छन् । सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन् । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ । एमसिसी संसद्‍मा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका […] The post ओली भेट्न बालकोट पुगे देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि बालकोट गए देउवा

एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका छन् । बिहीबार राति देउवा बालकोट पुगेका हुन् । एमसीसी पास गर्न सत्ता साझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलीलाई गुहार्न  बालकोट पुगेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ट्वीटरमा लेखेका छन् ।  देउवासँग उनकी श्रीमती आरजु देउवा पनि सँगै बालकोट गएकी छन् । सत्ता गठबन्धन एमसीसी पारित नहुने भएपछि फुटउन्मुख भएको छ।

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।अध्यक्ष ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा शनिबार बिहान ओली निवास बालकोट पुगेका हुन्। दुवै जनाबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।  एमालेले लामो समयदेखि संसद अवरोध गर्दै आएको छ।यसअघि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गत बुधबार संसदको अवरोध खुलाउन आग्रह गर

ओली भेट्न बालकोट पुगे देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । बारम्बार एमालेले संसद अवरोध गर्दै आएको छ । संसद सूचारु गराउने विषयमा छलफल गर्न देउवा त्यहाँ...