बालकोट भेटमा के भयो देउवा र ओलीबीच कुराकानी?

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राति बालुवाटारबाट दलबलसहित बालकोट पुगे। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौता (एमसीसी) संसदमा टेबल गराउन सत्ता सठबन्धनका दलबाटै तगारो तेर्स्याएपछि देउवा बालकोट पुगेका बताइन्छ। सवा ८ मा बालुवाटारबाट निस्केका देउवा राति पौने ९ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे।…