ओली भेट्न बालकोट पुगे देउवा, एमसीसी संसदमा लैजान खोजिँदै सहमति

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन्। स्रोतका अनुसार राति करिब सवा  ८ बजे देउवा बालकोट पुगेका हुन्। पत्नी आरजु राणासहित देउवा बालकोट पुगेका हुन्।  एमसीसीसँगको सम्झौता प्रतिनिधि सभामा पेश गर्न सत्ता गठबन्धनभित्र सहमति नभएपछि देउवा बालकोट पुगेका हुन्। गठबन्धनमा आवद्ध दल नेकपा…