भ्रष्टाचार र अवैैध धन्दाको छानबिन गरी जेल हाल्ने एमाले नेता बस्नेतको चेतावनी

सिन्धुली । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तामा बसेर गरेको भ्रष्टाचार र अवैैध धन्दाको आगामी दिनमा एमालेले छानबिन गरी जेल हाल्ने बताउनुभएको छ । आइतबार सिन्धुलीमा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशनको उदघाटन गर्दै उहाँले पार्टी अध्यक्षमाथि जथाभावी आरोप लगाउने सिन्धुलीका सांसद राजन दाहाल समेत जेलमा जाने औल्याउनुभयो । […]

सम्बन्धित सामग्री

भ्रष्टाचार काण्डमा सरकारले हाँगाबिँगालाई मात्र जेल पठायो : सभापति लामिछाने

काठमाडौं, २१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार काण्डहरूमा सरकारले हाँगाबिँगालाई मात्र जेल पठाएको आरोप लगाएका छन्। बिहीबार डडेल्धुराको सदरमुकामस्थित् बसपार्कमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले भ्रष्टाचार काण्डहरूमा सरकारले हाँगाबिँगालाई मात्र जेल पठाएको आरोप लगाएका हुन्। उनले भ्रष्टाचारका कुराहरूमा नेपाली जनता जरोसम्म पुगेको हेर्न चाहाने बताउँदै भने, ‘सरकारले हाँगाबिँगामात्र काट्यो। हाँगाबिगाँमात्र ढाल्यो। […]

‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए आफू जेल जान तयार रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले क्यान्टोन्मेटमा भ्रष्टाचार नभएको दाबी गर्दै यदि भ्रष्टाचार भएको प्रमाणित भए त्यसको जिम्मेवारी लिँदै आफू जेल जान तयार रहेको उनले बताए । प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री […] The post ‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसदमै भ्रष्टाचार काण्डमा मुछिएकाहरुलाई जेल चलान गर्न माग

काठमाडाैं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा पनि भ्रष्टाचार काण्डमा परेका ठूल्ठूला पदका व्यक्तिलाई सर्वश्वहरणसहित जेल चलान गर्न माग गर्नु भएको छ । विश्वका विभिन्न मुलुकमा पूर्व राष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री वा उच्च ओहोदामा रहेकाहरुलाई पनि भ्रष्टाचारको काण्डमा सर्वश्वहरणसहित जेल गएको आफूले थाहा पाएको उल्लेख गर्दै नेपालमा पनि आफूले सो कुरा […]

भ्रष्टाचार अभियोगमा अर्जेन्टीनाकी उपराष्ट्रपतिलाई ६ वर्ष जेल

अर्जेन्टीनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । ६९ वर्षीय फर्नान्डेजलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको अभियोग लगाइएको छ । तर, उनले जेल सजाय भोग्ने सम्भावना छैन । फर्नान्डेजले सरकारी भूमिकामार्फत केही उन्मुक्ति पाउन सक्छिन् । उनले लामो अपील प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ ।उनलाई सार्वजनिक पदबाट आजीवन प्रतिबन्ध पनि लगाइएको छ । तर, उच्च अदालतमा मुद्दा चल्दा उनी उपराष्ट्रप

भ्रष्टाचार मुद्दामा वीरगञ्ज–१६ का पूर्ववडाध्यक्षलाई तीन महिना जेल सजाय

वीरगञ्ज  – भ्रष्टाचार मुद्दामा वीरगञ्ज महानगरपालिका–१६ का पूर्व वडाध्यक्ष श्यामबाबु चौरसियालाई अदालतले जेल सजाय र जरिवाना गरेको छ। विशेष अदालतले पूर्व वडाध्यक्ष चौरसियालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय र जरिवाना गरेको हो। वडाध्यक्ष चौरसियालाई अदालले तीन महिना जेल सजाय र दश हजार जरिवाना गर्ने फैसला गरेको हो। विशेष अदालतका न्यायाधीश रमेशकुमार खरेल,शालिग्राम कोइराला […]

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक भ्रष्टाचार अभियोगमा १२ वर्षका लागि जेल चलान

काठमाडौं । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको अभियोगमा जेल चलान हुनुभएको छ । रजाकले गरेको अपिल मंगलबार त्यहाँको सर्वोच्च अदालतले खारेज गरेसँगै रजाक १२ वर्ष कैद भुक्तान गर्न जेल चलान हुनुभएको हो । ६९ वर्षीय रजाकलाई सरकारी स्वामित्वमा रहेको सम्पत्ति कोषमा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरिएको हो । सन् २०२० को जुलाईमा अदालतले […]

भ्रष्टाचार कसुरमा मलेसियाका पूर्वप्रधानमन्त्री जेलमा

मलेसियाको उच्च अदालतले करोडौं भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकेको छ।...

सुकीलाई भ्रष्टाचारको चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष जेल सजाय

म्यानमारको एक अदालतले आङ सान सुकीलाई भ्रष्टाचारको चारवटा मुद्दामा दोषी ठहर गर्दै सोमबार ६ वर्षको जेल सजाय सुनाएको छ । कालावाङ वन जग्गासम्बन्धी तीनवटा भ्रष्टाचार मुद्दामा आङ सान सुकीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । यसबाहेक भवन जग्गासम्बन्धी भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । यसरी उनलाई कुल ६ वर्षको जेल […]

भ्रष्टाचार मुद्दामा मन्त्रीका स्वकीय सचिव जेल चलान

जनकपुरधाम– भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मन्त्रीका स्वकीय सचिव जेल चलान भएको छ । आठ वर्ष पहिले विशेष अदालतबाट दोषी ठहर भइ फरार रहेका सिरहाका एक जना जेल चलान भएको हो । नवराजपुर गाउँपालिका १ का ४६ वर्षीय नागेन्द्रप्रसाद यादवलाई बुधबार सिरहा प्रहरीले पक्राउ गरी सिरहा करागारमै पठाएको छ । यादव पूर्ववन राज्यमन्त्री लक्ष्मण मेहताका […]