काठमाडौं । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको अभियोगमा जेल चलान हुनुभएको छ । रजाकले गरेको अपिल मंगलबार त्यहाँको सर्वोच्च अदालतले खारेज गरेसँगै रजाक १२ वर्ष कैद भुक्तान गर्न जेल चलान हुनुभएको हो । ६९ वर्षीय रजाकलाई सरकारी स्वामित्वमा रहेको सम्पत्ति कोषमा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरिएको हो । सन् २०२० को जुलाईमा अदालतले […]