मतपत्र बढी भेटिएको भन्दै मोरङको रङ्गेलीमा झडप

माेरङ – मतपत्र बढी भेटिएको भन्दै मोरङको रङ्गेली नगरपालिकामा झडप भएको छ । झडपमा केही प्रहरी र प्रर्दशनकारी घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ । मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।   केहीबेर तनावग्रस्त भएको रङ्गलीको मतगणना क्षेत्र अहिले सामान्य छ । रोकिएको मतगणना भने...

सम्बन्धित सामग्री

मोरङको रंगेलीमा शुक्रबारदेखि रोकिएको मतगणना अझै सुरु भएन

विराटनगर- मतगणनामा धाँधली गरिएको भन्दै वादविवाद भएपछि मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । मुचुल्कामा उल्लेख भएको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । वडा नं ७ को मत गणनाका क्रममा खसेको मतभन्दा १०८ मत बढी पाइएपछि विवाद भएको हो । मुचुल्कामा ३ हजार […]

मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि रंगेलीमा पुन: निर्वाचन गर्न माग

विराटनगर- मोरङको रंगेलीमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दा तनाव सृजना भएको छ । कांग्रेसको प्रदर्शनका कारण मतगणना प्रभावित भएको छ । केहीबेर तनावग्रस्त भएको रंगेलीको मतगणना क्षेत्र अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि कांग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको […]

रंगेलीमा मतपत्र बढी भेटिएपछि तनाव

विराटनगर । मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि मोरङको रंगेली नगरपालिकामा तनाव भएको छ । मतगणनाका क्रममा मुचुल्का गरिएको भन्दा ९९ वटा बढी मतपत्र भेटिएपछि नेपाली काँग्रेस कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काँग्रेसका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा तीन प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड […]

खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार पुनः स्थगित भएको छ। खसेको मतभन्दा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो।...

बढी मतपत्र भेटिएपछि रंगेली नगरपालिकामा राेकियाे मतगणना

विराटनगर- मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा बढी मतपत्र भेटिएको भन्दै विवाद भएपछि गणना कार्य अवरुद्ध भएको छ। नगरपालिकास्थित निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मतपत्र बढी भेटिएको भन्ने विषयमा विवाद भएपछि अहिलेलाई गणना कार्य अवरुद्ध भएको हो । मतगणनाका क्रममा खसेको मतपत्र भन्दा १०७ वटा मतपत्र बढी भेटिएपछि विवाद सुरु भएको हो। नेपाली […]

खसेको भन्दाबढी मतपत्र भेटिएपछि मतगणना स्थगित

काठमाडौँ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा खसेको भन्दाबढी मतपत्र भेटिएको भन्दै विवाद भएपछि गणना कार्य अवरुद्ध भएको छ। नगरपालिकास्थित निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मतपत्र बढी भेटिएको भन्ने विषयमा विवाद भएपछि अहिलेलाई गणना कार्य अवरुद्ध भएको हो। मतगणनाका क्रममा खसेको मतपत्र भन्दा १ सय ७ वटा मतपत्र बढी भेटिएपछि विवाद सुरु […]

मतपत्र हरियो हुने भएपछि एमाले तर्सियोः कांग्रेस महामन्त्री शर्मा

मोरङ – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनको मतपत्र हरियो हुने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली तर्सिएको बताएका छन्। आइतबार मोरङको बेलबारी नगरपालिकास्थित स्थानीय तहको निर्वाचनमा कांग्रेसको भूमिका विषयक सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले संयोगवश निर्वाचन आयोगले हरियो मतपत्र छाप्ने हुँदा एमाले नेता त्रसित भएको बताए। स्थानीय तहको निर्वाचनमा जनताको जीविकालाई महत्वपूर्ण बनाउनुपर्नेमा एमाले मतपत्रमा […]

कांग्रेसलाई जिताउन आयोगले मतपत्र हरियो बनाउन लागेको हो

विराटनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् ।मोरङको पुरानो सदरमुकाम रंगेलीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्नेगरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका हुन् । “अब कांग्रेसमा लागेर केही काम छैन । कांग्रेस विस्तारै विस्तारै बुढो […]

कांग्रेस जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेको आरोप लगाउनु भएको छ । मोरङको रंगेलीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनाए पनि कांग्रेस नबौरिने टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिनुभयो […]

निर्वाचन आयोग कांग्रेसतर्फ झुक्यो, हरियो मतपत्र मान्य छैनः ओली

मोरङ– निर्वाचन आयोग पार्टीगत रुपमा कांग्रेसतर्फ झुकेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्। मोरङको रंगेलीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मत पत्र हरियो रङमा छाप्ने आयोगको निर्णय मान्य नहुने बताएका हुन्। उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारले काम गर्न सकेन। अहिले मतपत्र समेत हरियो रङमा छाप्ने निर्णयमा पुगेको छ। जसलाई निर्वाचन […]