हिमालपारीको गाउँका रुपमा चिनिने हुम्लाको नाम्खा गाउँपालिका–६ लिमिमा एक वर्षपछि खाद्यन्न ढुवानी हुन सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले अनुदानको चामल एक वर्षपछि ढुवानी गर्न थालेको हो ।खाद्यान्न प्रयाप्त ढुवानी नभएको र हिमपातका कारण चामल ढुवानी हुन एक वर्षको समय कुर्नुपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका नवीनप्रसाद आचार्यले जानकारी दिए । हिउँदको समयमा नाम्खा आवतजावत गर्ने सडक खण्ड अवरुद्ध भएका कारण खाद्यान्न ढुवानीमा समस्या हुने गरे
काठमाडौं । हिमपातका कारण जुम्लालगायत माथिल्लो कर्णाली जोड्ने गमगढी–नाग्मा सडक खुल्न नसक्दा खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । गत पुस १४ गते परेको भारी हिमपातका कारण रोकिएको सडक नखुल्दा खाद्यान्न ढुवानी गर्न समस्या भएको हो । मुगु र जुम्लाको सीमा क्षेत्र डाब, घुच्ची, बुलबेल, सातमोडलगायत सडक क्षेत्रमा बाक्लो हिउँ जमेर सवारी साधन चलाउन कठिनाइ […]
म्याग्दी । म्याग्दीको दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्काे भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । जिल्लाका ६ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन ।
सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्याउँदा चर्काे भाडा तिर्न बाध्य छन् । दिनुहँ खाद्यान्नको मूल्य बजारमा बढिरहनु र बजारको चामल, नून, तेललगायतको दैनिक प्रयोग हुने खाद्यान्न गाउँपालिकाको केन्द्र मुनादेखि चर्काे भाडा तिरेर खच्चडको भरमा ढुवानी गर्दा गुर्जावासी मारमा परेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
सदरमुकाम बेनीबाट गाउँपालिका केन्द्र मुनासम्म पुग्न सवारीसाधनमा चार घण्टादेखि सात घण्टासम्म समय लाग्छ । यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था कमजोर भएका र रोजगार नभएका परिवारलाई बढी मर्का परेको वडाध्यक्ष छन्त्यालको भनाइ छ । रासस
गलेश्वर- म्याग्दीको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्को भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन । सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्याउँदा चर्को मूल्य तिर्न […]
गलेश्वर । म्याग्दीको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्को भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन । सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्याउदा चर्को मूल्य […]
२५ असोज, फुङ्लिङ । ताप्लेजुङको दुर्गम क्षेत्रमा खच्चड, चौंरी र याकमार्फत दशैंका लागि खाद्यान्न सामग्री ढुवानी गरिएको छ । हालसम्म सडक र यातायातको पहुँच नपुगेको क्षेत्रमा पशुमार्फत दशैंका लागि खाद्यान्नसहित उपभोग्य सामग्री ढुवानी गरिएको हो । दशैं चाड नजिकिएसँगै स्थानीयवासीले खाद्यान्नसहितका आवश्यकीय उपभोग्य सामग्री खच्चड र चौंरी तथा याकलाई बोकाएर ढुवानी गरेका हुन् । मामाङ्खेमा […]
म्याग्दी : धवलागिरी गाउँपालिका–१ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडमा बोकाएर दैनिक खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ। जसका कारण यस क्षेत्रका बासिन्दाले चर्को मूल्यमा खाद्यान्न खरिद गर्दै आएका छन्।चर्को शुल्क तिरेर खच्चडबाट ढुवानी गर्दा गुर्जाबासीले दोब्वर मूल्यमा दैनिक उपभोग्य बस्तु खरिद गर्दै आएको वडा नम्बर १ का अध्यक्ष झकबहादुर छन्त्यालले बताए। सदरमुकाम बेनीदेखि गाउँपालिका केन्द्र मुनासम्म पुग्न सवारीसाधनमा ४ घण्टादेखि ७ घण्टासम्म लाग्छ।सडक पहुँच वडा नम्वर २ समम मात्र छ। त
धनगढी – खाद्य अभाव भएपछि दार्चुलाको दुहुँ गाउँपालिका –२ र ५ तथा दार्चुलाकै व्यास गाउँपालिका–२ मा हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्न थालिएको छ । भदौ १३ गते आएको बाढी र पहिरोका कारण दार्चुलाको व्यनस जोड्ने सडक अवरुद्ध बनेपछि उक्त स्थानमा खाद्यान्न ढुवानी हुन सकेको थिएन । जसका कारण गाउँपालिकाको वडा नम्बर–२ र ५ मा खाद्यान्न […]
भौगोलिक विकटताले सडकको पहुँच नपुग्दा म्याग्दीको गुर्जामा खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता कायम छ । संघीयताअनुसार धेरै गाउँमा स्थानीय तहले सडक पु¥याए पनि गुर्जामा पुग्न सकेको छैन् ।जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जामा सडक सुविधा नपुग्दा खच्चडको भरमा पु¥याएको दैनिक खाद्यान्नका वस्तु खरिदमा चर्को मूल्य तिरेर खान बाध्य भएका छन् । दिनुहँ खाद्यान्नको मूल्य बजारमा बढिरहनु […]
बाढीपहिरोले सडकमा क्षति पुगेपछि ढुवानीमा समस्या हुँदा मनाङमा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई खच्चडबाट ढुवानी गरिएको छ । गत असार १ गते आएको बाढीपहिराका कारण बेँसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएपछि माथिल्लो मनाङमा खाद्यान्न अभाव भएको हो । खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट माथिल्लो मनाङमा …